Breaking News
 | 
  • अपराध/दुर्घटना

    विवादास्पद ‘इन्काउन्टर’ : तत्कालीन गृहमन्त्री थापा र आइजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने

    काठमाडौं/सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश दिएको हो। सर्वोच्चको यो आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने भएको हो। नेत्रविक्रम चन्द ‘विप्लव’…

    Read More
  • अपराध/दुर्घटना

    सिंगापुर र मलेसियाबाट आएका १५ जना त्रिभुवन विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित पक्राउ

    काठमाण्डौ/सिंगापुर र मलेसियाबाट आएका १५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट १४ थान सुनको बाला र १ थान सिक्री बरामद गरेको छ । भरियाको रुपमा अर्कै व्यक्तिको सुन ल्याइदिएको हुनसक्ने प्रहरीले जनाएको छ । मलेसियाबाट काठमाडौँ आएका यात्रुहरुलाई सुन बोकाइ भन्सार छली…

    Read More
  • अपराध/दुर्घटना

    गैंडाको खाग तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेको ८ जना सार्वजनिक

    चितवन/चितवन राष्ट्रिय निकुञ्जले गैंडाको तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेको ८ जना लाई सार्वजनिक गरेको छ । गत साउन ३२ देखि भदौं १० गतेसम्ममा चार वटा गैंडा मारी खाग विक्री गरेको ओरोप पक्राउ परेकाहरुलाई आज (मंगलबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले विभिन्न चुनौतिका बाबजुत उनीहरुलाई…

    Read More
  • अपराध/दुर्घटना

    भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरण प्रकरणमा प्रहरीमाथि नै अनुसन्धान

    काठमाडौं/भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ । रावल अपहरण काण्डको अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो । महानगरीय प्रहरी कार्यालयका प्रमुख…

    Read More
  • अपराध/दुर्घटना

    मुद्दा मिलाईदिने भन्दै पैसा माग्ने चितवनका एक वकिल पक्राउ

    चितवन/मुद्धा मिलाइदिन्छु भन्दै पटक–पटक रकम माग्ने चितवनका एक जना कानुन व्यवसायी (वकिल)लाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका ५ पदमपुर बस्ने ५० बर्षका कानुन व्यवसायी रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । उनले आफै नागरिकताको विषयमा जाहेरी दरखास्त लेखी जाहेरी प्रतिबादीका रुपमा उल्लेख भएका व्यक्तिसंग पटक–पटक फोन गरेर पैसा माग गरेको प्रहरीले जनाएको छ…

    Read More
  • अपराध/दुर्घटना

    चूडामणि शर्मासँग अदालतद्धारा ५० लाख रुपैयाँ धरौटी माग

    काठमाण्डौ/तत्कालीन कर फर्छ्योट आयोगका सदस्य एवम् आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ । कर फर्छ्योट आयोगले व्यवसायीहरूलाई जथाभाबी कर छुट दिएर राज्य कोषलाई घाटा पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि भ्रष्टाचार मुद्दा चलाएको हो । आज विशेष अदालतमा हाजिर भएका शर्मालाई बयानपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान…

    Read More
  • अपराध/दुर्घटना

    प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने विषयमा विवाद हुँदा एक युवतीको हत्या

    दैलेख/गत भदौ १५ गते दैलेखको गुराँस गाउँपालिका-५ गोगनपानीको भैरीखोलामा फेला परेको युवतीको शवको पहिचान खुलेको छ । नारायण नगरपालिका-१० भवानीकी २२ वर्षीया अस्मिता बोगटीको शव भएको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने विषयमा विवाद हुँदा उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । उनको हत्या आरोपमा गुराँस गाउँपालिका-५ गोगनपानीका २१ वर्षीय गणेश…

    Read More
  • अपराध/दुर्घटना

    विराटनगरमा एक उद्योगीमाथि आदलतको गेटमै खुकुरी प्रहार

    मोरङ/विराटनगरमा एक उद्योगीमाथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–८ का ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको हो । आइतबार दिउँसो साढे ११ बजे विराटनगरस्थित उच्च अदालत सामुन्नेको सडकमा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट लामाको पेटको दाहिनेतर्फ र पाखुरामा गहिरो चोट लागेको छ । गम्भीर घाइते लामाको विराट नर्सिङको…

    Read More
  • अपराध/दुर्घटना

    आफनै बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय

    काठमाडौं/आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको…

    Read More
  • अपराध/दुर्घटना

    स्रोत नखुलेको ९५ लाख सहित दुई भारतीय नागरिक पक्राउ

    चितवन/स्रोत नखुलेको ९५ लाख सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । चितवनबाट काठमाडौं जाँदै गरेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक माइक्रोमा झोला जाँच गर्ने क्रममा दुई जना भारतीय नागरिक लाई ९५ लाखसहित प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली…

    Read More