| 
  • अपराध/दुर्घटना

    चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का ५ हजार धरौटीमा रिहा

    काठमाण्डौं/चुनाव चिन्ह विवादमा पक्राउ परेका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए । पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको अटेरी अभियानका उम्मेदवारले सुरुमा लौरो चिन्ह रोजेका थिए । तर, आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको…

    Read More
  • अपराध/दुर्घटना

    भोजपुरमा आगलागी : एक बालिकाको मृत्यु, आमा बुबा घाइते

    भोजपुर/भोजपुरमा आगलागीमा परेर साढे २ वर्षीया बालिकाको मृत्यु भएको छ । षडानन्द नगरपालिकामा रहेको बोया बजारमा बिहीबार भएको आगलागिमा परेर बालिकाका आमा बुबा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईका अनुसार आगलागीमा स्थानीय खेममणि तामाङकी साढे २ वर्षीया छोरी रेश्माको मृत्यु भएको हो । खेममणि तामाङ र उहाँकी श्रीमती मिना तामाङलाई…

    Read More
  • अपराध/दुर्घटना

    गठबन्धन र एमालेका कार्यकर्ताबीच झडपः ९ जना घाइते

    प्यूठान/गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको छ । प्यूठानको सरूमारानी गाउँपालिका ६ मा चुनाव प्रचारका क्रममा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलले संयुक्त कार्यक्रम सञ्चालन गरिरहेको स्थानमा एमाले कार्यकर्ताहरूले अभद्र व्यवहार गरेपछि दुई समूहबीच झडप भएको हो । झडपमा परी गठवन्धनका नौ जना युवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापाले जानकारी दिए…

    Read More
  • अपराध/दुर्घटना

    अस्पताल जाने क्रममा प्रहरीको मिलामतोमा भागेका यमराजलाई थप ६ वर्ष कैद सजाय

    दाङ/देउखुरी जिल्ला अदालतले कारागारबाट भागेका कैदी यमराज परियारलाई थप ६ वर्ष गरी १८ वर्ष कैद सजायको फैसला गरेको छ । गएको पुस ८ गते अस्पताल जाने क्रममा प्रहरी जवानसँगको मिलामतोमा भागेर भारतबाट पक्राउ परेका कैदी यमराजलाई भुक्तान गर्न बाँकी र थप गरी अदालतले १८ वर्षको कैद सजायको फैसला सुनाएको हो । कर्तव्य ज्यान मुद्दामा २०…

    Read More
  • अपराध/दुर्घटना

    युक्रेनमा सवारी दुर्घटनामा परि १७ जनाको ज्यान गयो

    एजेन्सी/पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ । एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए । ‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् । अहिलेसम्म १७ जनाको ज्यान गइसकेको…

    Read More
  • अपराध/दुर्घटना

    गोरखामा जीप दुर्घटना हुँदा तिन जनाको मृत्यु

    गोरखा/गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा हिजो सोमवार बेलुकी जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । चितवनबाट जन्ती बोकेर आएको बा १४ च ७८१ नम्बरको जीप गोरखाबाट चितवन फर्कने क्रममा हिजो बेलुकी सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरे भिरबाट तल खसेको हो । दुर्घटनामा परेर बारपाक सुलिकोट गाउँपालिका ५ का ५० वर्षीय देवीप्रसाद पोखरेल, कावासोती…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वी चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

    चितवन/पूर्वी चितवनमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहालको ज्यान गएको हो । आइतबार बिहान ८ बजे घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो । आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक…

    Read More
  • अपराध/दुर्घटना

    गैँडाको आक्रमणबाट एक जना घाईते

    चितवन/जंगली गैँडाको आक्रमणमा परी भरतपुर महानगरपालिका वडा नं. २८ स्थित गोलाघाटका ३७ बर्षीय मान बहादुर कुमाल भएका छन् । आज आईतबार बिहान काम गर्न जाने क्रममा घरभन्दा करीव चार सय मिटर पर मकै बारीमा जंगली गैँडाको आक्रमणमा परेर घाईते भएका थिए । उनको पेटको भित्री भागमा र खुट्टामा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय…

    Read More
  • अपराध/दुर्घटना

    युवक अपहरण गरी बन्धक बनाएको आरोपमा ५ जना पक्राउ

    काठमाडौं/एक जना युवकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा प्रहरी परिसर, काठमाडौंको टोलीले भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई सिनामंगलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको…

    Read More
  • अपराध/दुर्घटना

    अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

    चितवन/प्रहरीले करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–१ परेवाकोटबाट सोही नगरपालिका–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजालाई शुक्रबार बिहान पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ…

    Read More