लघुवित्त : नियम एकातिर, काम अर्कोतिर
कपिलवस्तु/राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा वार्षिक अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याजदर लिन पाउँदैनन् तर विभिन्न शीर्षकमा योभन्दा बढी ब्याज असुलिरहेका छन्। ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तर सुधार गर्ने उद्देश्यले स्थापित लघुवित्त वित्तीय संस्थाहरूले ऋण असुलीका नाममा अनावश्यक दबाब र डर त्रासमार्फत थातथलोबाट उठीबास लगाउने क्रम बढेको छ । नेपालमा लघुवित्तका पिता मानिने…
Read More

