चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता महाविर विश्वकर्माको सवारी दुर्घटनामा परेर मृत्यु
चितवन/सवारी दुर्घटनामा परेर चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान मृत्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो । उहाँ सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर…
Read More

