कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयमा आगजनी गर्ने सबै अभियुक्त छुटे
चितवन , २ मंसिर । विद्यार्थी आगो लगाउने, बिद्यालय प्रशासन छुटाउने रु झट्ट सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ होला । तर, वास्तविकता नै यहीँ छ । निजी कलेजहरुलाई सम्बन्धन दिएको विरोधमा केही साताअघि आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले जनताको करबाट बनेको सरकारी सम्पत्तिमाथि नै क्षति पुग्ने गरी आगजनी गर्छन् । तर, आगजनीमा संलग्नलाई छानबिन गरी कानुनी कठघरामा…
Read More




