Breaking News
 | 
  • अपराध/दुर्घटना

    आफन्त र कार्यकर्तालाई तलब भत्ता दिन ४ करोड ३ लाख रुपैयाँ रकमान्तर

    चैत्र १३, काठमाडौं । मन्त्रीले सहयोगीका रूपमा नियुक्ति दिएर मन्त्रालयमा ल्याएका आफन्त र कार्यकर्तालाई तलब भत्ता दिन अर्थले ४ करोड ३ लाख रुपैयाँ रकमान्तर गरेको छ। खुल्ने वित्तिकै निष्कृय रहेको पानी जहाज कार्यालयको फर्निचर र सजावटका लागि मात्रै डेढ करोड रकमान्तर गरी निकासा दिइएको छ। पानी जहाज कार्यालयलाई ‘खर्चको आवश्यकता तथा औचित्यका आधारमा थप निकासा…

    Read More
  • अपराध/दुर्घटना

    विप्लव समूहद्वारा प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास

    कालीकोट । कालीकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले प्रहरी भ्यानलाई लक्षित गरी विष्फोटनको प्रयास गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार खाँडाचक्र नगरपालिका–५ मोल्फस्थित राता डाबमा एसईई परीक्षा सुरक्षाका लागि खटिएको प्रहरी भ्यानमाथि विष्फोटक पदार्थ प्रहार गरिएको हो । विष्फोटबाट प्रहरी भ्यानमा क्षति भने नभएको प्रवक्ता सुवेदीले बताए । प्रहरीले घटनामा संलग्न विप्लव…

    Read More
  • अपराध/दुर्घटना

    बिप्लवलाई आर्थिक सहायता गरे कारबाही

    काठमाडौँ / सरकारले नेत्रबिक्रम चन्द बिप्लव समूहलाई आर्थिक तथा भौतिक सहयोग नगर्न अपिल गरेको छ । चन्द समूहलाई आपराधिक र विध्वंसात्मक समूह घोषित गरिएको जनाउँदै सरकारले उसका क्रियाकलापमा मद्दत पुग्ने गरी प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चन्द समूहको त्रास, धम्की र प्रलोभनमा नपर्न आग्रह गरेको…

    Read More
  • चोरीका मोटरसाइकलसहित पक्राउ

    धादिङ / जिल्ला प्रहरी कार्यलय धादिङले तीनवटा चोरीको मोटरसाइकल सहिति तीनजनालाई पक्राउ गरेको छ। शनिबार बेलुकी धुनीबेंसी नगरपालिका–५ स्थित प्रभात अर्यालको आँगनमा राखेको बा७२प ९५९८ नम्वरको बाइक हराएको उजुरीपछि खोजी गर्ने क्रममा थप दुई मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए। मोटरसाइकल हराएको सूचना पाउनेबित्तिकै खोजीका लागि…

    Read More
  • अपराध/दुर्घटना

    पक्राउ परेका बिप्लव समूहका हेमन्त प्रकाशसँग २२ वटा सिमकार्ड

      काठमाडौं/सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् । उनीहरको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ र विगतमा प्रयोग गरेका…

    Read More
  • अपराध/दुर्घटना

    नेकपाका स्थायी समिति सदस्य सुदर्शनलाई प्रहरीले अदालतमा उपस्थित गरायो

    काठमाडौं । काभ्रेको एक गाउँबाट गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको हो । ललितपुर जिल्ला अदालतका न्यायाधीश चुणामणी खड्काको ४ नम्बर इजलासले सुदर्शनसहित ९ जनालाइ नै ८ दिनको म्याद थप…

    Read More
  • अपराध/दुर्घटना

    गैडाकोटको अक्सफोर्ड कलेजको लापरवाहीले इञ्जिनीयरिङका १९ विद्यार्थी बिचल्लीमा

    नवलपरासी, चैत १०/ कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् । विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् । उक्त कलेजले सिभिल इञ्जिनीयरिङ…

    Read More
  • अपराध/दुर्घटना

    क्रसर मापदण्डविपरीत, सम्बन्धीत निकाय किन मौन !

    चैत्र १०, काठमाडौं । दाङका अधिकांश क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ। अबैधरूपमा सञ्चालन भइरहेका क्रसरमा दलका नेतादेखि टोले गुण्डासम्मको संलग्नता देखिन्छ। स्थानीय स्तरमा परिचालन हुने युवादेखि पूर्वमन्त्री, वर्तमान सांसद र जिल्लाका नेतासम्मको क्रसरमा लगानी देखिएको छ। मापदण्ड नपुगेका उद्योगमा ठूला पाटीका केन्द्रीय नेताको पनि लगानी छ। कतिपय उद्योगमा स्थानीय निकाय अध्यक्षको लगानी छ।…

    Read More
  • अपराध/दुर्घटना

    जो आफन्तबाटै बारम्बार बलात्कृत भए

                                                                                                        प्रतिकात्मक फोटो काठमाडौंँ । अघिल्लो महिनाको…

    Read More
  • अपराध/दुर्घटना

    डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन्

      काठमाडौं/एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ । बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ वर्र्षीय ती…

    Read More