Breaking News
 | 
  • चर्चित आँगन र मारवाडीका मिठाई स्वास्थलाई हानिकारक !

    पोखरा/पोखराका नाम चलेका साकाहारी रेस्टुरेन्टमा मंगलबार अनुगमन गरिएको छ । जिल्ला अनुगमन समितिको टोलीले महेन्द्रपुलको मारवाडी भोजनालय, न्युरोडको आँगन, सिर्जनाचोकको जयसवाल भोजनालय, सिमलचौरको अनमोल दूध सप्लायर्समा अनुगमन गरेको हो । टोलीमा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, उपझोक्ता मञ्चका प्रतिनिधि सहभागी थिए । बाह्रैमास भीड लाग्ने मारवाडी भोजनालयमा दूषित तेलमा खानेकुरा…

    Read More
  • अपराध/दुर्घटना

    अमेरिकाबाट कार्यक्रममा सहभागी हुन निम्ता आएको भन्दै सांसदलाई छक्याएर ठगी

    काठमाडौँ – कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजानै भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौँ ठगी गरेको खुलेको छ । अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौँ उठाएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र कलेन्द्र सेजुवालले लेखेका…

    Read More
  • कांग्रेस सभापति देउवाविरुद्ध उजुरी

      गोरखा/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हैसम्मको कारबाही गर्न कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजागाईले मा गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाईले सभापतिले बारम्बार पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दैै उजुरी दर्ता गरेका हुन् । बजगाईले देउवामाथि ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिहरुको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएका छन् । यो…

    Read More
  • कांग्रेस सभापति देउवाविरुद्ध उजुरी

      गोरखा/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हैसम्मको कारबाही गर्न कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजागाईले मा गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाईले सभापतिले बारम्बार पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दैै उजुरी दर्ता गरेका हुन् । बजगाईले देउवामाथि ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिहरुको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएका छन् । यो…

    Read More
  • टिचिङका क्यान्टिनदेखि औषधी पसलसम्म डन चक्रेको दबदबा

    काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनले शिक्षण अस्पताल महाराजगञ्जको क्यान्टिनलाई कब्जा गरेको खुलासा भएको छ । चक्रेले बिगत १४ वर्षदेखि क्यान्टिनदेखि औषधी पसलहरुसम्म आफ्नो कब्जामा राखेको शिक्षण अस्पताल महाराजगञ्जका एक कर्मचारीले जानकारी दिए । ‘गुण्डा नाइके चक्रे मिलनको डर र धम्कीले शिक्षण अस्पतालले क्यान्टिनलाई उनैका मान्छेलाई टेण्डरमा दिने गरेको छ’, नाम उल्लेख…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा विप्लव समूहको संगठन तितर बितर र छिन्न भिन्न हुँदै

    सुर्य बराल/ चितवन,चैत १३ /चितवनमा विप्लव समूहको संगठन छिन्न भिन्न भएको छ । सरकारले गत् फागुण २८ गते प्रतिबन्ध लगाउदै बिप्लब समूहका बिरुद्ध ब्यापक मात्रमा प्रहरी परिचालन गरेसँगै चितवनमा प्रतिबन्धित नेकपा बिप्लब समूहको संगठन तितर बितर हुँदै छिन्न भिन्नको अवस्थामा पुगेको हो । बिप्लवका सात जना नेता, कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ…

    Read More
  • अपराध/दुर्घटना

    नवलपुरमा १० दिन विद्युत सेवा नआउने ।

    कावासोती ,चैत १३/नवलपुरमा झण्डै १० दिन विद्युत सेवा नआउने भएका्े छ । मङ्गलबार बिहान परेको पानीसँगै आएको चट्याङले नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा ठुलो क्षती पुगेपछि नवलपुरका प्राय स्थानमा विद्युत सेवा अवरुद्व भएको हो। नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र कावासोतिले बुधबार पत्रकार सम्मेलन नै गरेर औधोगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प…

    Read More
  • अपराध/दुर्घटना

    मापदण्ड कुल्चेका क्रसर बन्द

    बराहताल गाउँपालिका–२ स्थित थापाडेराको भेरी किनारमा बालुवा निकाल्दै जेसिबी। तस्बिर : नगेन्द्र/नागरिक सुर्खेत/प्रहरी प्रशासनले जिल्लामा मापदण्डविपरीत सञ्चालित र जथाभाबी नदी दोहनमा सक्रिय क्रसर उद्योग बन्द गर्न थालेको छ। प्रहरीले मंगलबार बराहताल गाउँपालिका–२ स्थित भेरी किनारको थापाडेरामा महालक्ष्मी–किराँतेश्वर–प्रदीप जेभीले सञ्चालन गरेको अवैध क्रसर उद्योग बन्द गराएको छ। उक्त क्रसर उद्योगमा कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क…

    Read More
  • अपराध/दुर्घटना

    आफ्नै पूर्वआयुक्तविरुद्ध अख्तियार अदालतमा

      काठमाडौं/अनियमितता गर्ने व्यक्ति जतिसुकै अख्तियारप्राप्त ठाउँमा बसे पनि कुनै दिन फन्दामा पर्न सक्छन् । राजनारायण पाठकको घटनाले यसलाई चरितार्थ गरेको छ । केहीअघिसम्मका आफ्नै आयुक्त पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेकोे छ । इन्जिनियरिङ कलेज स्वामित्व विवादमा घुस लिएको सकारेका पाठकसँग ७८ लाख रुपैयाँ बिगो र ११ वर्ष…

    Read More
  • अपराध/दुर्घटना

    मानव तस्करीका लागि सेटिङ मिलाउँछन् अध्यागमनका कर्मचारी

    काठमाडौं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ। विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ। फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र सल्यानका खिमबहादुर बस्नेतलाई त्यहाँको…

    Read More