Breaking News
 | 
  • अपराध/दुर्घटना

    पुर्बी चितवनमा विद्यालयमै जाडपार्टी (भिडियो सहित)

    चितवन /विद्यालय जस्तो पबित्र स्थलमा भब्य जाडपार्टी गर्दागर्दै जाडपार्टी गर्ने प्रधानाध्यापक सहित पाँच जना प्रहरी खोरमा पुगेका छन्। पुर्बी चितवनको रत्ननगर ९ स्थ्ति कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना जाँड पार्टी गरिरहेको अवस्थामा गाँलेको सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै अफिस भित्र जाडपार्टी गर्दै गरेको बेलामा…

    Read More
  • अपराध/दुर्घटना

    हात्तीको आक्रमणमा परी एकको मृत्यु

    चितवन,असार ३१ / चितवनमा जंगली हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ७ बद्रेनीका स्थानिय ६२ बर्षको कान्छो दराईको जंगली हात्तीको आक्रमण मा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । उनको शव सडकबाट ५० मिटरभित्र जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक…

    Read More
  • अपराध/दुर्घटना

    रत्ननगर प्रहरीको सक्रियता बढदैं : ४३ केजी लागूऔषध सहित एक महिला पक्राउ

    चितवन, ३१ असार । ईलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियता पछिल्लो समय ह्वात्तै बढेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष आचार्यले कमाण्ड समालेपछी सो क्षेत्रमा प्रहरीको सक्रियता र सफलता चुलिदै गएको हो । हिजो सोमबार राती डिसपी सन्तोष आचार्यकैें कमाण्डमा प्रहरीले करिब ४३ केजी लागूऔषध सहित एक…

    Read More
  • विपद व्यवस्थापनको नाममा INGO को मात्र २५ अर्बभन्दा बढी खर्च !

    काठमाडौं । विपद् व्यवस्थापनका नाममा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आईएनजीओ०हरूले विगत पाँच वर्षमा २५ अर्बभन्दा बढी खर्च गरेको भए पनि विपद्को जोखिम भने घट्नुको साटो बढ्दै जान थालेको छ । गैससले गर्ने खर्चको प्रभावकारी रूपमा अनुगमन हुन नसक्दा विपद्को नाममा भएको त्यति ठूलो खर्चको उपलब्धि न्यून देखिएको हो । आईएनजीओहरूले विपद् व्यवस्थापनका लागि भन्दै बर्सेनि…

    Read More
  • देशभर बाढीपहिरो : ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० बेपत्ता

    चितवन । बिगत पाँच दिनदेखिको अबिरल वर्षा र त्यसपछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको तथ्यांक अनुसार सोमबार बिहान ७ बजेसम्म बाढी र पहिरोमा परेर २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो । यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा फेरी गुण्डागर्दीले टाउको उठाउन शुरु गर्दै

    चितवनमा केही बर्षदेखि रोकिएको गुण्डागर्दीले फेरी टाउको उठाउन शुरु गरेको छ । जिल्लामा बिभिन्न नाम र बाहानामा पछिल्लो केही महिना यता गुण्डागर्दी र कुटपिटका घटनाहरु बढेको देखिन्छ । गत् २ महिना अगाडी दिपेन्द्रचोकमा बिबेक गुरुङ्गको टाउकोमा रडले आक्रमण भएको थियो । त्यो घटनामा सम्लग्न मध्ये एक कारागार चलान भएपनि अन्य चार जना हालसम्म फरार रहेको…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरी र विप्लव नेकपाका कार्यकर्ताको भोजपुरमा दोहोरो भिडन्त, दुई जनाको मृत्यु

    सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरीको दोहोरो गोली हानाहानमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव समूहका एक कार्यकर्ता र एक प्रहरी जवान रहेका छन् । बुधबार बिहान ८ः३० मा भोजपुर बजारको हटिया लाइन क्षेत्रमा बिप्लवका कार्यकर्ता खोज्दै हिडेका प्रहरी र बिप्लव कार्यकर्ता बिच दोहोरो भिडन्त भएको स्थानियले बताएका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    हाइब्रिड गाडीमा हचुवा निर्णयले करोडौँ राजस्व गुम्दै

    सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई सहुलियतको घोषणा गरे पनि हाइब्रिडको परिभाषा नै स्पष्ट नगर्दा यसले करोडौँ राजस्व गुम्ने अवस्था सिर्जना भएको छ । विश्व बजारमा हाइब्रिड गाडी तीन प्रकारका हुने र जसमध्ये दुई प्रकारका गाडीले मात्र सुविधा पाउँदै आएका छन् । तर, नेपालमा भने माइल्ड वा स्मार्ट हाइब्रिड भनिने तर पूर्ण रुपमा पेट्रोलबाटै…

    Read More
  • अपराध/दुर्घटना

    ललिता निवास प्रकरणः ‘भूमाफिया’लाई न्यायाधीशको लिफ्ट

    शोभाकान्त ढकालः मिलाउने भए ५० लाखमा मिलाउनुस्, नभए अदालतमा भएको मुद्दाको कुरा मुद्दाबाटै टुङ्गिन्छ । त्यहाँ के कसो गर्नुपर्छ, मैले पनि सिकेको हुँला, ७५ जिल्लाका न्यायाधीशमध्ये २÷४ जना मेरा पनि साथी छन् । शान्ता खनालः तपाईंले हामीलाई १६ लाख रुपैयाँ तिर्नुपर्ने ठाउँमा उल्टै साढे २ करोड रुपैयाँको झुटो मुद्दा लगाउनुभयो । त्यति बेलाको पैसाको ब्याज…

    Read More