Breaking News
 | 
  • चितवनको भरतपुरमा अलफ्रेसको सेन्टर : मार्सी चामलदेखि सिस्नोको चियासम्म

      नारायणगढ । शुद्ध एवं ताजा उत्पादनका तरकारी, फलफुल तथा खाधन्न बिक्रीवितरण गर्ने उद्देश्यले चितवनको भरतपुरमा अल फ्रेस एग्रो प्रालिले आफ्नो सेवा प्रारम्भ गरेको छ । तरकारी, फलफुलदेखि दैनिक उपभोग्य वस्तुको उपलब्धतालाई ध्यानमा राखेर गाउँमा उत्पादन भएका वस्तु बिक्री गर्ने लक्ष्यसहित नयाँ व्यवसायको थालनी गरिएको प्रालिले शनिबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।…

    Read More
  • सरकारको कूटनीतिक असफलताले लिपुलेक गुम्ने डर

      काठमाडौं / सीमाङ्कन र सीमा व्यवस्थापनमा सरकार कूतनीतिक रुपमा असफल भएको सम्बद्ध क्षेत्रका बुद्धिजिवीले टिप्पणी गरेका छन् । कूटनीतिक असफलताले नै लिपुलेकमा भारत चीनले एकलौटी सम्झौता गरेको उनीहरुदले बताए । कुनै पूर्व जानकारी नदिई भारत र चीनले नेपाली भूभागबारे सम्झौता गर्दा पनि मौन बस्नु नेपालको कूटनीतिक असफलता रहेको उनीहरुको ठम्याई छ । पहिले भएको…

    Read More
  • सरकारी खर्चमा जनप्रतिनिधी र कर्मचारीको मस्तीः जोडी बाँधेर भ्रमणमा 

    धरान – धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गर्यो । छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो । बैठकले सात जना गान्तोक जाने सिफारिस गर्यो । कार्यवाहक मेयर मञ्जु भण्डारी भने ३० जनाको टोली लिएर गइन् । तर, उनीहरु पदाधिकारीको जन्मदिन र व्यवसायीको वैवाहिक वर्षगाँठ मनाउन व्यस्त छन् । यो समाचार आजको अन्नपूर्ण…

    Read More
  • निजी मेडिकल कलेजहरुको दादागिरी, मुकदर्शक सरकार

      काठमाडौं/ सरकारले डा. गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफरिस गरे बमोजिम एमबिबिएसको शुल्क निर्धारण गरेको थियो । तर, निजी कलेजले मन्त्रिपरिषदको निर्णय अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिक पत्रिकामा छ । त्रिभुव विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल…

    Read More
  • दूरसञ्चार प्राधिकरणमा जथाभावी करोडौँ खर्च

    काठमाडौँ – नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आफैँसँग विशेषज्ञ जनशक्ति हुँदाहुँदै पनि परामर्श सेवाका नाममा करोडौँ रुपैयाँ खर्च गरेको पाइएको छ । गत आर्थिक वर्ष मात्रै विभिन्न ८७ शीर्षकमा परामर्श सेवाका नाममा प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झाले जथाभावी रुपमा अढाई करोड रुपैयाँ खर्च गरेका हुन् । प्राधिकरणबाट भएका कामको अध्ययन गरी सुझाव पेस गर्न गठित पूर्वसहसचिव…

    Read More
  • सकियो चितवन महोत्सव ,२५ करोडभन्दा बढीको आर्थिक कारोबार

    प्रमिता ढकाल /भरतपुर, ५ माघ/१२ औं संस्करणको चितवन महोत्सवमा २५ करोडभन्दा बढीको आर्थिक कारोबार भएको आयोजकको दावी छ । गत पुस २५ गतेदेखि सुरु भएको महोत्सव अर्थतन्त्रमा ठूलै तरंग फैलाउन सफल भएको आयोजकले बताएको छ । १२ औं संस्करणको चितवन महोत्सव लक्षित अवलोकनकर्ता भन्दा बढीले अवलोकन गरी सफल सावित गरिदिएको महोत्सव मूल आयोजक समिति संयोजक…

    Read More
  • माडीमा प्रथम दिवाकर भुषाल स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता हुने ।

    चितवन,माघ ५ / चितवनको दक्षिण क्षेत्रमा रहेको माडी नगरपालिकामा प्रथम दिवाकर भुषाल स्मृति राष्ट्रिय पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता–२०७५ हुने भएको छ । राष्ट्रिय भलिबल टिमहरुको सहभागितामा पहिलो पटक आगामी माघ १६ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो । युवा, खेलकुद तथा साँस्कृतिक समिति माडी नगरपालिकाको अयोजनामा हुन लागेको सो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब,…

    Read More
  • चलचित्र ‘गोपी’ युनिट चितवनमा, प्रचार प्रसारको लागि मोफसल यात्रामा

    सुर्य बराल/ चितवन/ यहि माघ १८ गतेदेखी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘गोपी’युनिट आज दिनभर चितवनमा ब्यस्त रह्यो।चलचित्रका मुख्य कलाकार बिपिन कर्की र बर्षा राउत सहित चलचित्रका लेखक सामिप्यराज तिमल्सेना तथा कार्यकारी निर्माता श्रीधर पौडेलले चलचित्र प्रचार प्रसारको क्रममा आज शनिबार चितवन आएका हुन् । चलचित्र प्रचार प्रसारकोकाम लिएर मोफसल यात्रामा निस्किएको युनिटले आज…

    Read More
  • श्रेयाको परिवारलाई जनमुखीको सहयोग

    पोखरा, ५ माघ / बलात्कार पछि हत्या गरिएकी पुम्दी भुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ । सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीको सिंगो कार्यसमिति श्रीयाको घर पुगेर उनकीआमा बेलकुमारी सुनारलाई आर्थिक सहयोग ग¥यो । सहकारीकाअध्यक्ष…

    Read More
  • ने.क.पा.को नाममा सेना परिचालन गरेर राजतन्त्र पुनर्स्थापित गर्ने षड्यन्त्र भैरहेको छ : मगर

    पोखरा, ५ माघ २०७५ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एबम केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढा मगरले नेपालमा विप्लव नेतृत्वको ने।क।पा।लाई उत्तेजित बनाउने र त्यही बहानामा सेना परिचालन गरेर राजतन्त्रलाई पुनर्स्थापित गर्ने साम्राज्यवादीहरुको षड्यन्त्र रहेको बताएका छन् । पार्टीले संचालन गरेको दुई महिने गण्डक क्षेत्रस्तरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को पोखरामा आज ’शुरुवात…

    Read More