-
-
चितवनको सोमेश्वर स्थित भारतीय सिमामा विप्लव निकट विधार्थीको काँडेतार
Surya Baral
चितवनको सोमेश्वर स्थित भारतीय सिमामा विप्लव निकट विधार्थीसंगठनले काँडेतार लगाएको छ । जिल्लाको माडी नगरपालिका वडा नं। ५ सोमेश्वर पहाडस्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको नेपाली भूभागमा अखिल क्रान्तिकारीले काँडेतार लगाएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारको बार ३० मिटर लामो रहेको जानकारी अखिल क्रान्तिकारीले जानकारी…
Read More -
आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने :मुख्यमन्त्री पौडेल
Surya Baral
चितवन, माघ ७/ प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने बताएका छन् । पूर्वी चितवनको खैरहनी–५ गौचरनमा भएको छैठौं खिचरा महोत्सव २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले कृषि प्रधान देशमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै यो देशकै लागि ठूलो चुनौती रहेको बताए । उनले खेतबारीलाई…
Read More -
रेडबुल पिउनुहुन्छ ? ज्यानै जाला है होसियार !
Surya Baral
चितवनं । रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बिशेषगरी युवा पुस्ताले बढी प्रयोग गर्ने गरेका छन् । जुन यर्थाथमा एउटा भ्रम मात्र हो । युरोप र अमेरिकाका, अष्ट्रेलिया लगाएतका अधिकांश मुलुकहरुले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराईसकेका छन् ति मुलुकहरुमा रेडबुलमाथी प्रतिबन्ध नै छ । तर नेपाललगायत अन्य केही अल्प विकसित…
Read More -
मन अस्थिर रहने र बढी रिसाउने, हाइपोमेनिया रोग
डा. सि पी सेडाई
हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलि रहनु पर्ने हुन्छन । आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द वोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधै्र चन्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान श्रीमतीमा चर्को विवाद…
Read More -
साप्तहिक सञ्जाल चितवनको अध्यक्षमा बरिष्ठ पत्रकार ढकाल ।
Surya Baral
सुर्य बराल /माघ ७/चितवन/ चितवनमा नियमित प्रकाशित साप्ताहिक पत्रिकाका सञ्चालक एवं चितवनमै पत्रकारितामा क्रियाशिल पत्रकारहरुको आईतबार भएको भेलाले जिल्लाका बरिष्ठ पत्रकार नबराज ढकालको अध्यक्षतामा साप्तहिक सञ्जाल चितवनको पुर्नगठन गरेको छ । सञ्जालको बरिष्ठ उपाध्यक्षमा टिकादत्त तिमल्सेना, उपाध्यक्षमा सुर्य बराल(क्षितीज), महासचिवमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी र नविनबावु मरहटठ, त्यस्तै कोषध्यक्षमा हरि कार्की (लक्की) र सदस्यहरुमा…
Read More -
चितवनमा चेपाङ्ग वालिकाको बर्बरतापूर्ण बलात्कार , बलात्कारी भने फरार !
Surya Baral
चितवन माघ ७ । चितवनको राप्ती नगरपालिका वडा नं १३ को धादिङ जिल्लासंगको सिमा जोडिएको पहाडी ईलाका ब्रादुमा एकजना १६ वर्षिया चेपाङ वालिकामाथी जवरजस्ती करणी भएको छ । अर्की १० बर्षिया वालिकामाथी निर्घात कुटपीट भएको छ । दुई बालिका माघ ६ गते विहान घरायसी सामान किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए…
Read More -
आजबाट एक महिना लामो श्रीस्वास्थानीको ब्रतबथा सूरु ।
Surya Baral
चितवन ०७ माघ । आजबाट एक महिना लामो श्रीस्वास्थानीको ब्रतबथा सूरु भएको छ । बैदिक सनातन धर्मालम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको पुजाआरधना गरेर यो ब्रत बस्ने र कथा सुन्ने गर्दछन । एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र…
Read More -
त्रिशूलीमा ट्रक खस्यो : चालक बेपत्ता,सहचालक घाइते
Surya Baral
चितवन,माघ ७/ चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नं को ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान…
Read More -
नेकपाको तल्लो तहमा एकीकरण अन्योल
पत्रपत्रिकाबाट
काठमाडौं /नेकपा एमाले र नेकपा माओवादी केन्दबीच नौ महिनाअघि एकीकरण भए पनि तल्लो तहको एकता प्रक्रिया अझै अन्योलमा परेको छ । पार्टी एकीकरणको नौ महिना, नौ सदस्यीय सचिवालय र नौ सदस्यीय कार्यदल संयोग भए पनि उल्लेख्य काम केही गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गर्न थालेका छन् । नौ सदस्यीय कार्यदलेको बैठक २४…
Read More