कुनै बेला कुल्लीको काम गरेर परिवार पाल्ने रजनीकान्तःआज ‘साउथका भगवान’ मानिन्छन
साउथका भगवान भनिने रजनीकान्त आज आफ्नो ६९ औं जन्मदिन मनाइरहेका छन् । आफ्नो भिन्न शैली र स्टाइलका लागि परिचित रजनीकान्त आफ्ना प्रशंसक बीच ‘थलाइवा’ नामले पनि चर्चित छन् । बाल्यकालमा अत्यधिक गरिबी भोगेका रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड थियो । रजनीकान्त जब पाँच वर्षका थिए तब उनको आमाको निधन भएको थियो । आमाको निधनपछि…
Read More