| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • सेनाको प्लटिङले सर्वसाधारणलाई सास्ती, ढल निकास अवरुद्ध

      काठमाडौँ – नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ । सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा सात सयभन्दा बढी घडेरी बनाउँदै छ । यो जमिन भिरालो छ । त्यसैले जीवन्तनगरबाट बगेको पानी सेनाको घडेरी हुँदै खोल्सामा मिसिएर बागमती नदीमा पुग्छ ।…

    Read More
  • अब घरमै बसेर उच्च शिक्षा, के हो खुला विश्वविद्यालय ?

      काठमाडौँ — जगतबहादुर आलेले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यमिक विद्यालय ढुंग्रेबासमा पढाउँछन् । उनी पीजीडीई (पोस्ट ग्रयाजुएट डिप्लोमा इन डिस्टेन्स एन्ड ई–लर्निङ) पढ्दै छन् । यो स्नातकोत्तरसरहको एकवर्षे प्रोफेसनल कोर्स हो । ‘म आईसीटी (इन्फर्मेसन…

    Read More
  • अमिताभ बच्चनद्वारा काश्मिर हमलामा मारिएका सैनिक परिवारलाई २ करोड २५ लाख दिने घोषणा

      अमिताभ बच्चनले काश्मिर हमलामा मारिएका सैनिक जवानका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन् । अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारु दिने घोषणा गरेका हुन् । अमिताभ यसका लागि सरकारी सहायत लिइरहेका छन् । घोषणा गरे २.२५ करोडको सहयोगः अमिताभले कूल २ करोड २५ लाख भारुको सहयोग राशीको घोषणा गरेका छन्…

    Read More
  • राष्ट्रिय परीक्षा बोर्डमा बेथिती : गोप्यता भंग हुने आशंका

      काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १० को एसइइ,कक्षा ११ र १२ का माध्यामिक तहको परीक्षाको परीक्षाफल प्रकाशित गर्ने देखि डाटा इन्ट्री गर्ने सम्मको काम करारका कर्मचारीबाट हुने तथ्य सार्वजनिक भएको छ । परीक्षाफल प्रकाशन गर्ने अति संवेदनशील काम करारका कर्मचारीबाट हुने भएपछि बोर्डको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । बोर्डका उच्च…

    Read More
  • झोले एनजिओलाई दोस्रो किस्ता दिन मन्त्रीको दबाब

      काठमाडौं – समाज कल्याण परिषद्का पदाधिकारीले ३३ झोले एनजीओलाई दिने निर्णय गरेको रकमको दोस्रो किस्ता निकासा दिन मन्त्रीले दबाब दिएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको दबाबपछि परिषद्का कर्मचारी अप्ठेरोमा छन् । उनी परिषद्की अध्यक्ष पनि हुन्। उनले गत शुक्रबार परिषद्का विभागीय प्रमुखलाई आफ्नो कार्यकक्षमा बोलाएर रकम दिन दबाब दिएकी थिइन्।…

    Read More
  • वाइड बडी प्रकरणः अख्तियार र आयोग दुवै हराए

    काठमाडौँ / पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले आयोग बनाएर वाइड बडी घोटालाको अनुसन्धान गर्न पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टड एकाउन्टेन्ट मदन शर्मा सहितको तीन सदस्यीय आयोग गठन गरेको थियो । विमान खरिद सम्बन्धमा उठेका विषयमा छानबिन गरेर ४५ दिनभित्र प्रतिवेदन बुझाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री…

    Read More
  • हिउँदे झरी अझै लम्बिने, फेरि वर्षा र हिमपात

      काठमाडा – भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले…

    Read More
  • दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ

      मुगु – मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक ९सई० पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा…

    Read More
  • चितवनकी बाल गायिका समृद्धिको पारिवारिक प्रेम गीत सार्वजनिक

    चितवन, फागुन ४र चितवनकी ११ वर्षीया बाल गायिका समृद्धि तिमल्सिनाको नयाँ गीत युटुव मार्फत सार्वजनिक गरिएको छ।“भरोसा हौ तिमी मेरो” बोल रहेको गीतमा समृद्धिले स्वर दिएकी छिन्। गीतमा शब्द बबिता खनालको रहेको छ भने चक्रपाणि तिमल्सिनाले संगीत भरेका छन्। बबिता खनाल समृद्धिको आम हुन् भने चक्रपाणि तिमल्सिना उनको बुबा हुन् । समृद्धिको पहिलो गीत “माथि…

    Read More
  • साहित्यकार रेग्मीको नयाँ उपन्यास ‘ईप्सान्त’ विमोचन

    चितवन, फागुन ४ / चितवनका साहित्यकार शशिकिरण रेग्मी ‘रह शर्मा’ को नयाँ उपन्यास ईप्सान्तको आज विमोचन भएको छ । बरिष्ठ साहित्यकार भूवनहरि सिग्देलले उपन्यासको विमोचन गरेका हुन् । उपन्यासमाथि समालोचकहरु डा धनेश्वर भट्टराई, लक्ष्मी बराल, रेशम विरही र प्रेम रिमालले टिप्पणी गरेका थिए । विदेशिनुको पीडाबारे लेखिएको उपन्यासले नविनतम विषय समेटेको समालोचक भट्टराईले बताए ।…

    Read More