यसरी बढ्दैछ भारत पाकिस्तान विच तनाव
फागुन ६, काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ। ४० भन्दा बढी भारतीय सुरक्षाकर्मी भारत प्रशासित कश्मीरको पुलवामा आतंकवादी आक्रमणमा बिहीवार मारिएपछि उनीहरूबीच तनाव बढेको हो। दिल्ली, नोएडा, चण्डीगढ, जम्मु, इलाहाबाद, लखनउ लगायतका शहरमा पाकिस्तान र आतंकवाद विरुद्ध प्रदर्शन गर्दै दोषीलाई कारबाही गर्न उनीहरूले माग गरेका छन्। उक्त आक्रमणमा पाकिस्तानी हात रहेको भारतको…
Read More