गायक जीबीको ‘माईतीको देशैमा’ तीज गित सार्वजनिक (भिडियोसहित)
चितवन / नेपाली नारीहरुको महान् चाड हरिताालिका तीज नजिकिदै गर्दा तजिको गित निकाल्न गायक गायिकाहरु कम्मर कसेर लागेका छन् । चितवने गायक गायिकाहरु पनि तीज गीत निकाल्नमा अहिले व्यस्त देखिन्छन् । यसैक्रममा चितवने गायक जीबी सुनारले पनि तीजलाई लक्षित गर्दै नयाँ गीत बजारमा ल्याएका छन् । गायिका अपेक्षा गिरीको साथमा ‘माईतीको देशैमा’ बोलको तीज गीत…
Read More
