Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    नारायणगढका ठुला पसलहरुद्वारा करोडौ राजस्व छली !

    चितवन नारायणगढका केही ठुला पसलहरुले सेटिङ्ग मिलाएर बर्षौबाट निरन्तर करोडौ राजस्व छली गरिरहेको भएपनि सरोकारवाला निकायहरु नतमस्तक देखिन्छन् । भण्डाफोरलाई गोप्य श्रोतले दिएको जानकारी अनुसार चितवनका दर्जन भन्दा बढी कम्पनी र ब्यापारीहरुले सेटिङ्गमै बार्षिक रुपमा करोडौं राजस्व छली गरिरहेको खुल्नमा आएको हो । भारत र बङ्गलादेशबाट समेत आयत हुने जुस र जंङ्कफुड लगाएतका आयतकर्ताहरुले समेत…

    Read More
  • मुख्य समाचार

    महामारीका रुपमा फैलियो डेंगु, नियन्त्रण विफल

    धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङ लगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धनारनमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको छ । मलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण विफल प्रायः भएको छ । साउनयता ३६ जिल्लामा…

    Read More
  • अपराध/दुर्घटना

    कार्यालयमै नगई तलब र भत्ता बुझ्छन् स्थानीय कर्मचारी

    स्थानीय तहमा कार्यरत कर्मचारीले कामै नगरी तलबभत्ता लिइरहेका छन् । सदरमुकामबाहिर टाढा र दुर्गममा स्थानीय तहका कर्मचारीले कार्यालयमा हाजिर नै नभइ तलब बुझिरहेको भेटिएको हो । स्थानीय तहका कर्मचारीले सदरमुकाम सिमकोटमै बसेर तलब बुझिरहेको पाइएको छ । यहाँका स्थानीय तहका अधिकाश कर्मचारी त्यँहा छैनन् । विभिन्न बहानामा उनीहरु जिल्ला बाहिर बस्ने गरेका छन् । तर…

    Read More
  • मुख्य समाचार

    भरतपुर अस्पताल : लालपुर्जा छ, जग्गा छैन

    मेडिकल कलेज :  भरतपुर अस्पतालको जग्गा लिजमा लिएर पुरानो मेडिकल कलेजले बनाएको पुर्वाधार। चितवन/चौकुना मिलेको जग्गा। चारैतिरबाट बाटोले छोएको। पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडक खण्डलाई जोड्ने बाइपास रोडसँगै जोडिएको ३० बिघा ११ कट्ठा ६ धुर जग्गाको मालिक हो भरतपुर अस्पताल। आजभन्दा ६४ वर्षअघि चितवनको वन फाँडेर बस्ती विस्तार गर्दा नै भरतपुर अस्पतालका लागि यो…

    Read More
  • कृषि/पर्यटन

    पर्यटन भ्रमण वर्ष -२०२० : न प्रचार न पूर्वाधार !

    गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेको छ । यसो त यो पर्यटकीय हब नै हो । सरकारले पर्यटकलाई प्राथमिकता दिएर ५ वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सन् २०१९ लाई अन्तरिक पर्यटन वर्ष(२०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटन भित्राउने उसको…

    Read More
  • अपराध/दुर्घटना

    पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरण : ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

    पत्रकार शालिकराम पुडासैनीले गलफ्रेन्डलाई भेट्न कोठा भाडामा लिएको टोखा नगरपालिका¬– ११ स्थित घर। तस्बिर : नागरिक काठमाडौं/चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा…

    Read More
  • अपराध/दुर्घटना

    हायात होटलको मुद्रा कारोबार अवैध रहेको खुलासा

    भाद्र ४, काठमाडौं । तारागाँउ रिजेन्सी होटल ९हायात०ले करिब एक वर्षदेखि विदेशी मुद्राको कारोबार अवैधानिक रूपमा गरेको पाइएको छ। होटलले पर्यटन विभागबाट लिनुपर्ने सिफारिस बिनै विदेशी मुद्रा कारोबार गरेको छ। पाँचतारे होटल हायात नवीकरण नगराएका कारण विभागले सिफारिस दिएको छैन। हायातको नवीकरण गत असोज १ गत सकिएको थियो। नवीकरण सकिएको ११ महिनासम्म पनि होटलले पर्यटन…

    Read More
  • प्रवास

    नेपालको वैदेशिक व्यापारमध्ये झन्डै तीनचौथाइ हिस्सा अझै भारतसँग परनिर्भर

    भाद्र ४, काठमाडौं । नेपालको कुल वैदेशिक व्यापारमध्ये झन्डै तीनचौथाइ भारतसँग निर्भर हुन पुगेको छ। अन्य मुलुकसँगको व्यापार घटेर भारतसँग मात्रै करिब तीनचौथाइ पुगेको हो। भारतसँगको व्यापार निर्भरता घटाउन व्यापारिक विविधिकरणमा जोड दिइएको छ। पछिल्लो समय नेपालमा आयात हुने वस्तुको कुल हिस्सामध्ये झन्डै ६४।७ प्रतिशत भारतबाटै आयात हुन्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव बुद्धिप्रसाद…

    Read More
  • अपराध/दुर्घटना

    अकुत सम्पत्ति आर्जन गर्ने १४० जनामाथि अनुसन्धान हुँदै

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुनेछन् भने । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मंगलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल…

    Read More
  • अपराध/दुर्घटना

    शालिकराम मृत्यु प्रकरण : सामाजिक सञ्जालमा भ्रमको खेती, युट्युबरहरु आफै ‘प्रहरी’, आफै ‘अदालत’ !

                                                                                                                 …

    Read More