| प्रवास | 
  • रेस्टुरेन्टमा १० प्रतिशत सेवा शुल्क हटयो

    माघ १६,  काठमाडौँ — रेस्टुरेन्टको खानपछि बिलमा उपभोक्ताले तिर्दै आएको १० प्रतिशत सेवा शुल्क हटाइएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) को सौराह, पोखरा र केन्द्रीय कार्यालय काठमाडौंले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै १० प्रतिशत सेवा शुल्क नलिने जनाएको छ । ‘चौतर्फी विरोध तथा असन्तुष्टिका कारण सेवा शुल्क हटाउने निर्णय गरिएको’ विज्ञप्तिमा उल्लेख छ । यो…

    Read More
  • नयाँ सुरक्षा रणनीतिः प्रजिअको लिखित आदेश आए गोली ठोक्न सकिने

    काठमाडौँ – कतै हुलदङ्गा वा शान्ति सुरक्षा भंग हुने गरी कसैले आतंक मच्चाउन खोजे अनुमति लिई घुँडामुनि मात्र गोली चलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने गरी गृह मन्त्रालयले नयाँ विधेयक तयार पारेको छ । संविधानले परिकल्पना गरेअनुसार शान्ति सुरक्षा कायम गर्न वा विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले यो विधेयक ल्याउँदा सरकारलाई…

    Read More
  • १३ वर्षदेखि ओछ्यानमा नै ‘जिउँदो सहिद’ मुकेश

      काभ्रे /दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो । २६ चैत्र ०६२ मा काभ्रे बनेपा ४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रेमा झन आन्दोलित बन्यो ।  काभ्रेबासीले आन्दोलन सुरु गरे । बनेपामा २७ चैत्रमा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिनदेखि  ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन्…

    Read More
  • आज शहीद दिवस, देशभर शहीदको सम्झना ।

    १६ माघ । देश र जनताको हक हितका निम्ति जीवन आहूति गर्ने शहीदहरुप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्धका जनआन्दोलनहरूमा आफ्नो जीवन वलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइँदै आएको छ…

    Read More
  • दुई दिने एथलेटिक्स रेफ्री तालीमको समापन ।

    चितवन / माघ १५ / चितवन जिल्ला एथलेटिक्स संघको आयोजनामा चितवनको भरतपुरमा आयोजना गरिएको दुई दिने एथलेटिक्स रेफ्री तालीम सकिएको छ । तालीममा जिल्लाका ३० जना व्यक्तिहरु सहभागी थिए । तालीम पश्चात प्रशिक्षार्थीहरुको परीक्षा लिएर उत्तीर्ण भएका व्यक्तिहरुलाई एथलेटिक्स रेफ्रीको लाइसेन्स प्रदान गरिएको छ । कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले…

    Read More
  • द्वन्द्वकालमा मारिएका सबै सुरक्षाकर्मीलाई सहिद घोषणा

    काठमाडौं–सरकारले दशबर्षे माओबादी र अन्य द्वन्द्वको क्रममा मारिएका २८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ । गत् सोमबार मन्त्रिपरिषद्को बैठक बसी नेकपा नेतृत्वको सरकारले यस्तो निर्णय गरेको हो ।जसअनुसार सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरीलाई…

    Read More
  • चितवनको भण्डारामा एक महिलाको हत्या

    सुर्य बराल / चितवन,माघ १५ / चितवनको भण्डारामा गएराती एक महिलाको हत्या भएको छ । राप्ती नगरपालिका वडा नम्बर ६ मुडाभार बस्ने ५० बर्षिय रुपा थापाको सोमबार राती हत्या भएको हो । घरमा एक्लै भएको अवस्थामा उहाँको हतियार प्रयोग गरेर हत्या गरिएको स्थानियले जानकारी दिएका छन् । विहान अवेरसम्म घरबाट बाहिर ननिस्केपछि स्थानियले ढोका खोलेर…

    Read More
  • सरकार पूर्ण असफलः कांग्रेस

      काठमाडौँ – नेपाली कांग्रेसले केपी नेतृत्व सरकारले जनतालाई शान्तिसुरक्षा र सुशासन दिन असफल भएको आरोप लगाएको छ । पार्टी कन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे र गगनकुमार थापाले ओली नतृत्वको कम्युनिष्ट सरकार सबै क्षेत्रमा असफल भएको दाबी गरेका हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको…

    Read More
  • स्ववियु निर्वाचनमा कांग्रेसको अनिच्छा

      काठमाडौं / सरकारले त्रिभुवन विश्वविद्यायलअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ । पछिल्ला समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो । त्रिविको क्यालेण्डरअनुसार फागुन १४ मा नै स्ववियु निर्वाचन गराउने पक्षमा सरकार छ । आइतबार साँझ…

    Read More
  • सिंहदरबारको रूप फेरिँदैः प्रधानमन्त्रीको निर्देशनअनुसार सिंहदरबारभित्र सफाइ अभियान तीव्र

      काठमाडौँ – सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगको कार्यालय, सडक र झाडी सफाइ अभियानलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुसार मुख्यसचिव लोकदर्शन रेग्मीसहितको उच्च अधिकारीहरूको बैठकले सिंहदरबारभित्र सफाइ अभियान चलाएको हो । मुख्यसचिवसहित उच्च अधिकारीहरूको बैठकले १६ माघभित्र रङरोगनसहित सबै मन्त्रालयमा सफाइ अभियान सम्पन्न गरिसक्न तथा परिसरभित्र रहेका सबै पुराना सवारीसाधनको व्यवस्थापन गर्न…

    Read More