| प्रवास | 
  • चितवनको भण्डारामा अस्पताल सञ्चालनमा

    प्रनिश थापा , चितवन , २० माघ । प्रदेश सरकारको मातहतमा रहने गरी चितवनको राप्ती नगरपालिकामा अस्पताल सञ्चालनमा आएको छ । भण्डारा स्वास्थ्य चौकीलाई प्रदेश सरकारले स्तरोन्नती गरी भण्डारा अस्पताल बनाएको हो । राप्ती नगरपालिका डाक्टर विहीन अवस्थामा थियो । अस्पताल सञ्चालनमा आएसँगै उपचारका लागि भरतपुर जानु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । प्रदेश…

    Read More
  • उपचारमा लापरबाही गर्ने बालरोग विशेषज्ञ डा. श्रेष्ठले राजीनामा दिए ।

    चितवन । सर्पदंशको उपचारमा आवश्यक सावधानी नपुर्‍याएको भनी चर्को आलोचना खेप्नुपरेका भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा। उन्नत श्रेष्ठले राजीनामा दिएका छन् । डा. श्रेष्ठले केही समयअघि राजीनामा दिएको अस्पताल प्रशासनले जनाएको छ । श्रेष्ठले राजीनामा दिए पनि उनलाई कारबाही हुने / नहुने विषयमा अझै मन्त्रालय बाट कुनै निर्णय नआएको अस्पताल प्रशासनले जनाएको छ । डा….

    Read More
  • सन् २०१८ मा नेपाल भित्रिएका पर्यटकमध्ये २२ प्रतिशतमात्र चितवन आए ।

    चितवन , २० माघ । सन् २०१८ मा नेपाल भित्रिएका पर्यटकमध्ये २२ प्रतिशतमात्र चितवन आएका छन् । यसलाई व्यवसायीहरुले न्यून भन्दै पर्यटकको संख्या बढाउन पर्यटकीय नगरी सौराहाको प्रवद्र्धनको आवश्यकता महसुस गर्न थालेका छन् । गत वर्ष नेपालमा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल भित्रिएका ११ लाख पर्यटकमध्ये २२ प्रतिशत अर्थात्…

    Read More
  • मानव तस्करीमा नयाँ रुट, तेस्रो मुलुक पुर्याउँदै नेपाली युवती

      काठमाडौं / नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पुर्याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ । भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पुर्याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पुर्याउने वेश्यावृत्तिलगायत यौनजन्य…

    Read More
  • अमेरिकासँग राम्रो हुनुपर्छ तर अन्यायलाई सहेर होइन

      काठमाडौं /अमेरिकालाई साम्राज्वादी भनी जारी गरिएको विज्ञप्तिमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई झुक्याइएको टिप्पणी भएपछि उनले शुक्रबार निजी सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै यसको खण्डन गरे । पहिले वक्तव्य नै आफ्नो आधिारिक धारण भएको र त्यसमा कसैले नफसाएको स्पष्ट पारे । भेनेजुएला विषयमा निकालिएको विज्ञप्ति नै विवादमा परिरहेको बेला त्यसलाई किन आइलाग्यो त रु ‘किनभने भेनेजुएलामा…

    Read More
  • सिडियोलाई अधिकार नै अधिकार

      काठमाडौं/संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) झन् शक्तिशाली हुने भएका छन् । केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ । संसद्मा दर्ता भएको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सिडिओलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको छ । विधेयक संसद्बाट पारित भए सिडिओले…

    Read More
  • मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु ।

    चितवन, २० माघ । चितवनमा मिनीबसको ठक्करबाट आज बिहान एक वृद्धाको मृत्यु भएको छ । पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा। ३। ख। २५६५ नम्बरको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईं लाई ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।…

    Read More
  • नेपाल तामाङ घेदुङले सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने ।

    प्रनिश थापा , चितवन । नेपाल तामाङ घेदुङ रत्ननगर समितीले २८५५ फाग् ल्हो ९बदेल बर्ग० सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने भएको छ । ल्होछार तामाङ समुदायको महान चाड मात्र नभई एकजुट हुने र अस्तित्व जोगाउने राम्रो अवसर भएकाले ल्होछारमा नगरका तामाङ समुदाय एक गराउने योजना रहेको घेदुङका अध्यक्ष कृष्ण लामाले बताए । उनले सो…

    Read More
  • चित्रसेन वनको एकबर्षको आम्दानी दुई करोड।

     चितवन  । पूर्वी चितवनको रत्ननगर ८ मनहरामा रहेको चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले गत आर्थिक वर्ष २०७४र०७५ मा करिव २ करोड आम्दानी गरेको छ । वनको गत् शुक्रवार सम्पन्न १७ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा १ करोड ८७ लाख ५५ हजार रुपैया आम्दानी गरेको जनाएको हो । गत…

    Read More
  • बंगलादेशमा बने नेपाली मूलका मन्त्री

      काठमाडौं / बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे । यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन् – ‘चिन्ता मान्नु पर्दैन, नेपालीमूलका वीरबहादुरलाई मैले क्याबिनेट मन्त्री नै बनाएकी छु…

    Read More