Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    अवैधरुपमा नेपाल भित्रिँदै गरेको ८ लाख ९२ हजार मूल्यको चिनी र मोबिल बरामद

    बुटवल । अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेको ८ लाख ९२ हजार मूल्यको चिनी र मोबिल रुपन्देही प्रहरीले बरामद गरेको छ । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाका ३९ वर्षीय अस्लाम अन्सारीले लु १ च ९२७९ नम्बरको बलेरो पिकअप गाडीमा बिना बिल अवैधरुपमा ल्याउँदै गरेको ५० बोरा चिनी र १० कार्टुन मोबिल देवदह नगरपालिका– ५ बाट बरामद गरिएको…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस अधिवेशन: लुम्बिनीमा आज नयाँ नेतृत्वका लागि मतदान

    बुटवल/लुम्बिनी प्रदेश नेपाली कांग्रेसको अधिवेशनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । सभापतिका लागि भरत शाह र अमरसिंह पुन प्यानलसहित चुनावी मैदानमा छन् । संस्थापन पक्षका उम्मेदवार शाह संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् भने रामचन्द्र पौडेल निकट पुन पूर्वराज्यमन्त्री एवं कांग्रेस रोल्पा जिल्ला समितिका निवर्तमान सभापति हुन् । बिहान साढे ८ बजेदेखि मतदान सुरु…

    Read More
  • बिश्व/बिचित्र

    ‘ओमिक्रोन’ भाइरसको सङ्क्रमण देखिएपछि नर्वेको ओस्लोमा प्रतिबन्ध

    काठमाण्डौ/कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसको सङ्क्रमण देखिएपछि नर्वेको ओस्लोमा प्रतिबन्ध लागू गरिएको छ । ‘ओमिक्रोन’ का एक जना बिरामी भेटिएपछि प्रतिबन्धसहित स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको हो । गएको हप्ता ओस्लोमा सय जनाभन्दा धेरै पाहुना क्रिसमस भोजमा सहभागी भएका थिए । उनीहरुको परीक्षणपछि १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक…

    Read More
  • मुख्य पृष्ठ

    मौसममा क्रमशः सुधार हुने, प्रदेश १, बागमती र गण्डकीमा हल्का हिमपातको सम्भावना

    काठमाण्डौं/पछिल्लो तीन दिनदेखिको प्रतिकूल मौसममा क्रमशस्सुधार हुँदै जाने भएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमशः कमजोर बन्दै गएको यो । शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि…

    Read More
  • बिश्व/बिचित्र

    आज सूर्य ग्रहण लाग्दै, नेपालमा असर नहुने

    काठमाण्डौ/आज शनिबार सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् । झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनु भयो । उहाँका अनुसार यो ग्रहण नेपालमा रात परेपछि मात्रै लाग्नेछ । यसको प्रभाव…

    Read More
  • नेपाली काँग्रेसकाे कर्णाली प्रदेश सदस्यमा धर्मराजकाे उमेद्धवारी

     नेपाली काँग्रेसको आसन्न निर्वाचनमा कर्णाली प्रदेश सदस्यमा मुगु जिल्लाका धर्मराज जैसीले उमेद्धवारी दिनु भएको छ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघबाट राजनिती शुरु गर्नुभएका जैसी विगत चार दशकदेखि बिधार्थी राजनितीमा सक्रिय हुनुहुन्छ । हाल जैसी मुगु जिल्लाकाे साेरु गाउँपालिका वडा नम्बर दशकाे वडा अध्यक्षमा कार्यरत हुनुहुन्छ । सामाजिक क्षेत्रमा आम रुपमा स्थापित एंव सबैले…

    Read More
  • अपराध/दुर्घटना

    दासढुंगामा भ्यान दुर्घटना हुँदा एकै परिवारका ४ जना घाइते

    चितवन/भरतपुरको दासढुंगामा डेलिभरी भ्यान दुर्घटना हुँदा एकै परिवारका ४ जना घाइते भएका छन् । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने दासढुङगामा आज दिउँसो ३ः३० बजे प्रदेश नं. ३ ०१०२३ च १३९० न डेलिभरी भ्यान ओभरट्याक गर्ने क्रममा आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी दिएको छ । दुर्घटनामा घाइतेलाई भरतपुरको कलेज…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै,नेपालमा पछिल्लो…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौं, १७ मंसिर । आज शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयअनुसार नजिता प्रकाशित गरिएको हो । सार्वजनिक नतिजा अनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि मतदाता नामावली सङ्कलन हुने

    काठमाण्डौं/निवार्चन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन गर्दैछ । आयोगले आजदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने बताएको छ । अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगका सह प्रवक्ता कोमलप्रसाद धमलाले बताउनुभयो ।…

    Read More