Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पदबहाली गर्दै

    काठमाडौं/नेकपा (एमाले) को १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार पदबहाली गर्दैछन् । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा १२ को नतिजा प्रकाशनको लागि आज परीक्षा बोर्डको बैठक बस्दै

    काठमाडौं/कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । बोर्डको निर्णयपछि नतिजा सार्वजनिक हुनेछ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३…

    Read More
  • मुख्य पृष्ठ

    भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आयो, तर नेपालले नघटाउने

    काडमाण्डौं/भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमको घाटा घटेको छैन। नेपाल आयल निगमका अनुसार बुधबार ९डिसेम्बर १० मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको हो। भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपालमा भने…

    Read More
  • बिश्व/बिचित्र

    कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतको कर्नाटकमा पनि भेटियो

    काठमाण्डौ – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतमा पनि फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि हुनेमा ६६ वर्ष र ४६ वर्षका व्यक्ति रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव अग्रवालले…

    Read More
  • बिश्व/बिचित्र

    वायु प्रदूषणका कारण दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

    काठमाण्डौं/भारतको राजधानी नयाँ दिल्लीका अनिश्चितकालका लागि सबै विद्यालय बन्द हुने भएको छ । शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने भएको हो । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले सूचनामा उल्लेख गरेका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    उदयपुरबाट गाँजासहित सप्तरीका दुई जना पक्राउ

    उदयपुर/चौदण्डीगढी नगरपालिका– ४ नमूना चोकबाट दुई युवा गाँजासहित पक्राउ परेका छन् । बुधबार साँझ बेल्टारबाट सप्तरीको फक्तेपुरतर्फ जाँदै गरेका उनीहरूलाई बेल्टारस्थित इलाका प्रहरी कार्यलयका प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका– ९ कमलपुर बस्ने वर्ष २६ को रुपेश सदा र वर्ष २९ को जीबछ मण्डल रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीका सुरक्षा गार्डको हत्या गरेर रकम लुट्ने २ जना पक्राउ

    दोलखा/सहकारीका सुरक्षा गार्डको हत्या गरी रकम लुटपाट गर्ने दुई जना दोलखाबाट पक्राउ परेका छन् । गएको कात्तिक १० गते गारीशंकर गाउँपालिका १ जुगुको हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरेको आरोपमा जुगुकै विक्रम कार्की र सुमन कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनीहरूले सुरक्षा…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा ११ हजार ४०३ जनामा कोरोना परीक्षण हुँदा ३१५ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २०१ जना संक्रमणमुक्त बनेका…

    Read More
  • बिश्व/बिचित्र

    यात्रा प्रतिबन्धले ओमिक्रोन फैलनबाट रोक्न नसकिने डब्लूएचओको भनाइ

    काठमाण्डौं/विश्व स्वास्थ्य संगठन डब्लूएचओले यात्रा प्रतिबन्धले कोरोना भाइरसको ओमिक्रोन फैलनबाट रोक्न नसकिने निश्कर्ष निकालेको छ । दक्षिण अफ्रिका लगायतका देशमा फैलिएको यो प्रजाति आफ्नो देशमा नपुगोस् भन्नका लागि अहिलेसम्म ५६ देशले यात्रा प्रतिबन्धको घोषणा गरेका छन् । तर डब्लूएचओले यात्रा प्रतिबन्धले यो प्रजाति फैलिनबाट रोक्न नसकिने निश्कर्ष निकालेको हो ।

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेसको प्रदेश अधिवेशन आजबाट सुरू

    काठमाण्डौ/नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आजबाट प्रदेश अधिवेशन सुरु हुन लागेको छ । मुलुक सङ्घीय संचरनामा गएपछि नेपाली काँग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । आज प्रदेश अधिवेशन उद्घाटन गर्ने साथै मतदाता नामावली प्रकाशन गर्ने, भोली मनोनयन दर्ता गर्ने र पर्सि चुनाव गर्ने कार्यतालिका रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले…

    Read More