पत्रकारमाथि हातपात गर्ने एक जना पक्राउ
सोलुखुम्ब/ पत्रकारमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन् । रिपोर्टिङका क्रममा सोलुखुम्बुका उज्यालो सहकर्मी सुवास दर्नाल र सञ्चारकर्मी रमन वनमाथि हातपात गर्ने माप्यदूधकोशीका जीवन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । बस्नेतलाई माप्यदूधकोशी गाउँपालिका–५ मा रहेको उनकै घरबाट हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गएको मंसिर १४ गते कांग्रेसको जिल्ला अधिवेशनको…
Read More




