Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    घरआँगनमै चितुवा आउन थालेपछि आँबुखैरेनी बरादीका स्थानीयवासी त्रसित

    तनहुँ/रासस/तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् । चितुवाले स्थानीय शम्शेर परियारको गोठमा बाँधिराखेको बाख्रा मारेको छ । घरसँगै रहेको गोठमा आएर चितुवाले आक्रमण गरेपछि स्थानीयवासी त्रस्त भएको नवराज मिश्रले जानकारी दिए । “राति–राति चितुवा घरआँगनमै आउन थालेपछि त्रास…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका ४७ जनामा कोरोना संक्रमण पुष्टि

    चितवन/चितवनमा दैनिक फाट्टफुट्ट देखिएको कोरोना संक्रमण दुई दिन यता ह्वात्तै बढेको हो । हिजो सोमबार ४१ जनामा देखिएको कोरोना संक्रमण आज बढेर एकाएक ४७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ४३ जना, राप्ती नगरपालिकामा दुई जना, कालिकामा एक जना र इच्छाकामनामा एक जना कोरोना संक्रमित विगत २४ घण्टामा थपिएका छन् । योसँगै…

    Read More
  • बिश्व/बिचित्र

    विश्वमै पहिलो पटक अमेरिकामा सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

    एजेन्सी/अमेरिकाका एक ५७ वर्षीय व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो । बीबीसीका अनुसार बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका अनुसार मुटु प्रत्यारोपण गर्न सात घण्टा समय लागेको थियो । प्रत्यारोपणपछि बेनेट अहिले स्वस्थ…

    Read More
  • मुख्य पृष्ठ

    आज केहि प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाण्डौं/देशका आंशिक भू–भागमा आज मौसम बदली रहने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा प्रदेश नं. १ र प्रदेश नं. २ लगायत पहाडी भू–भागहरूमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी स्थानहरूमा आंशिक…

    Read More
  • मुख्य पृष्ठ

    आज ३ सयौं पृथ्वी जयन्ती

    काठमाण्डौं/आज ३ सयौं पृथ्वी जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा पृथ्वी जयन्ती मनाउने गरिएको छ । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे…

    Read More
  • चितवन सेरोफेरो

    कोरोना संक्रमण बढ्दै गएपछि चितवन एमालेको अधिवेशन स्थगित

    चितवन/कोरोना महामारीको तेस्रो लहर (ओमिक्रोन) बढ्दै गएपछि नेकपा एमाले चितवनको १०औँ अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन गृह मन्त्रालयलाई सिफारिस गरेकाले अधिवेशन हाललाई स्थगित गरेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् । अध्यक्ष रावल र सचिव प्रकाश…

    Read More
  • मुख्य पृष्ठ

    चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै मेला–महोत्सव बन्द, करोडौँको नोक्सानी

    चितवन/चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज भएको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो । बैठकले चालु अवस्थामा रहेको चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको समय दिने निर्णय गरेको छ । चितवन महोत्सव २९ गतेदेखि पूर्णरुपमा बन्द हुनेछ । रत्ननगर…

    Read More
  • मुख्य पृष्ठ

    माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्यण

    काठमाण्डौ/रासस/यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो…

    Read More
  • चितवन सेरोफेरो

    ११ सदस्यीय पश्चिम चितवन पत्रकार मञ्च गठन

    चितवन/आज भरतपुरमा भएको पश्चिम चितवनका पत्रकारहरुको भेलाले ११ सदस्यीय पश्चिम चितवन पत्रकार मञ्च गठन गरेको छ । प्रेस चौतारी नेपाल चितवन शाखाका सचिव मुकुन्द भूषालको प्रमुख आतिथ्यतामा भएको भेलाले कमिटीको अध्यक्षमा हेमराज रिमाल, उपाध्यक्षमा प्रतिमा कुमाल, सचिवमा हिरालाल आचार्य (डायमण्ड), सहसचिवमा समिर चापागाईं, कोषाध्यक्षमा सुनिल पौडेल चयन गरेको छ । कमिटीको सदस्यहरुमा ऋषिराम रेग्मी, प्रकाश…

    Read More
  • मुख्य पृष्ठ

    सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

    काठमाण्डौ/रासस/यातायात व्यवस्था विभागले आउँदो माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताउनुभयो । विभागले गएको मङ्सिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको थियो । उहाँका अनुसार…

    Read More