तीन घण्टाको छलफलपछि सकियो राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष दलका नेताबिचको भेटबार्ता
काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच राष्ट्रपति भवन शीतल निवासमा भएको उच्चस्तरीय भेटवार्ता सकिएको छ। मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको छलफल झण्डै ३ घण्टासम्म चलेर साँझ ६ बजेतिर सकिएको हो। बैठकमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली…
Read More
