‘बाढीपहिरोको समस्या समाधान गर्न पूर्वतयारीलाई तीव्रता दिनुपर्छः सांसद बस्नेत
काठमाडौँ/प्रतिनिधिसभाका सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँमा बर्खाको समयमा हुने बाढीपहिरोबाट क्षति रोक्नका लागि सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद बस्नेतले बाढीपहिरो र भूकम्पबाट सिन्धुपाल्चोक जिल्ला सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै सरकारले प्राकृतिक विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभाका सदस्य…
Read More