Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण पुनः सुचारु

    काठमाडौँ/थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । स्थानीयवासीले आयोजनाको कार्यालयमा आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिकाका प्रमुख…

    Read More
  • अपराध/दुर्घटना

    युक्रेनी सहर खार्किभमा शृंखलाबद्ध मिसाइल प्रहार

    एजेन्सी/रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी मिसाइल हमलामा अन्य १३ जना घाइते भएका छन् । खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम खाउस्टोभले मिसाइल हमलामा ५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । शृंखलाबद्ध विस्फोटपछि सहरका केही भागमा आगो लागेको र भवनका छानाहरू भत्किएको…

    Read More
  • अभिनेता पलबाट पीडित भनिएकी गायिकाले बयान फेरिन्

    तनहुँ । अभिनेता पल शाहबाट पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् । नाबालिग गायिकाले आइतबार बयान फेरेपछि यो प्रकरणले नयाँ मोड लिएको हो । स्रोतका अनुसार पीडित भनिएकी नाबालिगले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालत समक्ष बयान दिएकी छन्। यो प्रकरणमा अदालतले थुनछेक आदेशपछि बकपत्र गराइरहेको छ।…

    Read More
  • पत्रपत्रिकारअन्य

    स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प

    काठमाडौं/सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको जानकारी दिए । उनले भने, “आयोजनाको कार्यालय, काम गरिरहेका जापानी इन्जिनियर र कामदारमाथि साङ्घातिक आक्रमण गर्नुका साथै गाडीलगायतका भौतिक…

    Read More
  • मुख्य पृष्ठ

    एमाले अध्यक्ष केपी शर्मा ओली हुम्ला जाँदैे

    सिमकोट/हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज जाँदैछन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला जान लागेको नेकपा (एमाले) जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए । जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रित…

    Read More
  • बिश्व/बिचित्र

    बेलायतका प्रधानमन्त्रीलाई रुस प्रवेशमा प्रतिबन्ध

    काठमाण्डौं/रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको समाचार संस्था एएनआईले जनाएको छ । बेलायतले आफ्नो देश विरुद्ध विभिन्न गलत गतिविधि गरेको रुसको आरोप छ । रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले विरोध गर्दै आइरहेको छ ।…

    Read More
  • बिश्व/बिचित्र

    युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिएः युक्रेनी राष्ट्रपति भोलोदिमिर

    एजेन्सी/युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् । ‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी…

    Read More
  • चितवन सेरोफेरो

    गठबन्धनको टुङ्गोमा भोलिसम्म पुग्छौँः प्रचण्ड

    चितवन/सत्ता साझेदार दलका बीचमा निर्वाचन गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले आजै साँझसम्ममा खाका तयार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।” निर्वाचनका समयमा एउटै…

    Read More
  • अपराध/दुर्घटना

    घाँस काट्न गएकी महिला मृत फेला

    महोत्तरी/रासस/महोत्तरीको मनरासिस्वा नगरपालिका–३ वनमा गएराति एक महिलाको शव फेला परेको छ । सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी हिजो बेलुकी घाँस काट्न वनमा जानु भएको र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला पर्नुभएको थियो । जाँचबुझ गर्दा उहाँको शरीरमा कुनै चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    पाल्पामा बस हुँदा दुर्घटना दुई जनाको मृत्यु, चार जना घाइते

    पाल्पा/बस दुर्घटनामा परेर पाल्पामा दुई जनाकोमृत्यु भएको छ भने चार जना बालबालिका गम्भीर घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवाका लागि छुटेको ग १ ख ४९०२ नम्बरको बस हिजो बेलुका सडकदेखि झन्डै ४ सय मिटर तल खसेको हो । दुर्घटनामा गाडीका चालक छहरा–६ धारापानीका ४२ वर्षका वेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको…

    Read More