Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    काठमाण्डौं/हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ। आज देशको…

    Read More
  • अपराध/दुर्घटना

    पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि फेरे बयान

    तनहुँ/अभिनेता पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् । उनले मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् । ‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा थपिए ८४ हजार बढी मतदाता

    चितवन/चितवनमा ८४ हजार बढी नयाँ मतदाता थपिएका छन् । यसपटक कुल ३ लाख ९७ हजार ६८५ जना मतदाता रहेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा ३ लाख १३ हजार ३ जना मात्रै मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसरी पाँच वर्षको अवधिमा ८४ हजार ६८२ नयाँ मतदाता थपिएका छन् । ती मध्ये ४२…

    Read More
  • मुख्य पृष्ठ

    नेकपा एमालेले तयार पारेको घोषणापत्रको मस्यौदा पारित

    काठमाण्डौ/नेकपा एमालेले पालिका चुनावका लागि तयार पारेको घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा हिजो बेलुका बसेको बैठकले घोषणा पत्रको मस्यौदालाई अनुमोदन गरेको हो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । एमालेले यही वैशाख ९ गते…

    Read More
  • मुख्य पृष्ठ

    बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

    काठमाण्डौं/आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ुएु तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण…

    Read More
  • अपराध/दुर्घटना

    देवघाट नुहाउँन जादा नदीमा बेपत्ता भएका न्यौपानेको शव गाँजीपुरमा भेटियो

    चितवन/नयाँ वर्षमा परिवारसहित देवघाट नुहाउँन जादा नदीमा बेपत्ता भएका साकार न्यौपानेको शव आज भरतपुरको गाँजीपुरमा भेटिएको छ । उनले लगाएको कपडाको आधारमा उनको शवको पहिचान गरिएको न्यौपानेका काका सुदिप तिवारीले बताउनु भएको हो । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरका २१ वर्षीय साकार न्यौपाने परिवारसहित नुहाउन जादा नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तह निर्वाचनको तयारी तिब्र

    काठमाण्डौं/निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाइएको जनाएको छ । आयोगले निर्वाचनका लागि चाहिने सामग्रीहरू केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेको जानकारी दिएको छ । आजको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिता उलङ्घन गर्ने राजनीतिक दल र नेताहरूसँग जवाफ माग गरिएको पनि जनाएको छ । आयोगले विभिन्न राजनीतिक…

    Read More
  • चितवन सेरोफेरो

    कागतीको मूल्य अत्याधिक वृद्धि

    चितवन/कागतीको उत्पादन घट्न जादा मूल्य अत्याधिक बढेको छ । चितवनमा गोटामा कागतीको मूल्य १५ देखि २५ रुपैयाँ पुगेको हो । भरतपुर तरकारी तथा फलफूल माण्डीका व्यापारी रामप्रसाद पोखरेलले कागतीको मूल्य अहिलेसम्मकै उच्च रहेको बताए । भारतीय कागतीले बजार धान्नुपर्दा मूल्य बृद्धि भएको पोखरेलले बताए । उनले भने, ‘अहिले नेपालमा उत्पादन नभएको कारणले भारतबाट कागती आयात…

    Read More
  • मुख्य पृष्ठ

    थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ९१ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ३४ जना सङ्क्रमित निको भएसँगै अब नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ५० जनामा…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना, सतर्कता अपनाउन सुझाव

    काठमाण्डौ/आजदेखि तीन दिनसम्म तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो। ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ । यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ । जल तथा मौसम…

    Read More