| 
  • पत्रपत्रिकारअन्य

    प्रधानमन्त्रीको ‘सुशासन अभियान’मा साथ छोड्दै मन्त्रीहरु

    काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘सुशासन अभियान’लाई उनकै सहयोगी मन्त्रीहरुले साथ दिन छाडेका छन् । सरुवा गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिनुपर्ने नियमलाई मिचेर मन्त्रीहरुले भटाभट आफूखुसी कर्मचारी सरुवा गर्दै आएका छन् । दुई साताअघि उद्योग विभागको महानिर्देशकमा बाबुराम गौतमको सरुवा भयो । वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले यसअघिका महानिर्देशक रामचन्द्र…

    Read More
  • अन्तरराष्ट्यि

    शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी गएका १३ जना

    काठमाण्डौं/कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन्। यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो। तिलाकर्णाली र कुकुर खोला दोभानमा…

    Read More
  • पत्रपत्रिका/अन्य

    वीर अस्पताल परिसरको ८ वटा औषधि पसलमा आज महानगरको डोजर चल्ने

    काठमाडौं/काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो। वर्षादेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन…

    Read More
  • पत्रपत्रिका/अन्य

    नागरिकता विधेयकले बढायो सरकार र राष्ट्रप्रमुखबीचको दूरी

    काठमाडौं/संसद्को दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नभएपछि सरकार र राष्ट्रप्रमुखबीचको दूरी बढेको छ । संसद्का दुवै सदनबाट दुईपटक पारित नागरिकता विधेयकमा ‘आफ्ना सुझाव नसमेटिएको’ भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक (१५ दिन) पाएको समय मंगलबार गुजारेकी हुन् । गत २९ साउनमा राष्ट्रपति भण्डारीले संशोधन सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी…

    Read More
  • पत्रपत्रिका/अन्य

    सिटामोल र जीवनजलको मूल्य बढाउने तयारी

    काठमाडौं/स्वास्थ्य मन्त्रालयले डेंगीका कारण बजारमा सिटामोल अभाव भएको भन्दै मूल्य बढाउने तयारी थालेको छ । यही विषयमा निर्णय गर्न आइतबार मन्त्रालयमा औषधि परामर्श समितिको बैठक बोलाइएको छ । समितिको अध्यक्ष स्वास्थ्यमन्त्री र सदस्य सचिव औषधि व्यवस्था विभागका महानिर्देशक छन् । स्रोतका अनुसार व्यापारीहरूको दबाबमा प्रतिट्याब्लेट एक रुपैयाँ पर्ने सिटामोललाई ३ देखि ६ रुपैयाँसम्म र जीवनजल १० रुपैयाँबाट बढाएर…

    Read More
  • अन्तरराष्ट्यि

    झारा टार्न भए पनि चीनले केही दिनका लागि नाका खुलाउने

    काठमाण्डौं/कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ट्रान्जिटमा रोकिएका मालवाहक कन्टेनरलाई नेपाल आउन दिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि ुझारा टार्नु भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो । चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द…

    Read More
  • अर्थ वाणिज्य

    नेपालमा हालसम्म ५५ मुलुकको सवा २ खर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी

    काठमाण्डौं/नेपालमा हालसम्म ५५ मुलुकको सवा २ खर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सम्बन्धी एक अध्ययनअनुसार गत असार मसान्तसम्ममा नेपालमा ५५ देशको २ खर्ब २७ अर्व ९५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। राष्ट्र बैंकका अनुसार भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड लगानी भएको…

    Read More
  • पत्रपत्रिका/अन्य

    चुनावी आचारसंहितामा दलीय आपत्ति

    काठमाण्डौं/संविधान र कानुनको परिधिभित्र रहेर मुलुकमा निर्वाचन गराउने जिम्मेवारी बोकेको निर्वाचन आयोग प्रचारमुखी बन्दै गएको छ। संविधानसभाबाट जारी नयाँ व्यवस्थाले नेपालमा सुधारिएको संसदीय शासन व्यवस्थाको परिकल्पना गरे पनि आयोगले त्यसविपरीत प्रधानमन्त्री र मन्त्रीहरूलाई निर्वाचन प्रचारमा जान रोक लगाउँदै निर्वाचन आचारसंहिता जारी गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो…

    Read More
  • पत्रपत्रिका/अन्य

    दसैँको मुखमा चामल महँगिने

    काठमाण्डौं/दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो। भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ। यस वर्ष भारतमा धान उत्पादन कम हुने आङ्कलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर…

    Read More
  • पत्रपत्रिका/अन्य

    प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

    काठमाण्डौं/प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर वर्तमान गठबन्धन…

    Read More