Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    पूर्वी चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

    चितवन/पूर्वी चितवनमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहालको ज्यान गएको हो । आइतबार बिहान ८ बजे घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो । आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक…

    Read More
  • अपराध/दुर्घटना

    गैँडाको आक्रमणबाट एक जना घाईते

    चितवन/जंगली गैँडाको आक्रमणमा परी भरतपुर महानगरपालिका वडा नं. २८ स्थित गोलाघाटका ३७ बर्षीय मान बहादुर कुमाल भएका छन् । आज आईतबार बिहान काम गर्न जाने क्रममा घरभन्दा करीव चार सय मिटर पर मकै बारीमा जंगली गैँडाको आक्रमणमा परेर घाईते भएका थिए । उनको पेटको भित्री भागमा र खुट्टामा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय…

    Read More
  • चितवन सेरोफेरो

    निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा क्रान्तिकारी माओवादीका नौं नेता तथा कार्यकर्ता पक्राउ

    चितवन/निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा मोहन वैद्य निकट क्रान्तिकारी माओवादीको कार्यक्रमबाट नौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नारायणगढमा भएको प्रदर्शनबाट उनीहरुलाई पुलचोकबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा माओवादी क्रान्तिकारीका नेताहरु अटल, विकास, केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने, अमृत चापागाइँ, हकिृष्ण खनाल, मधु बजगाई, प्रेम कँडेल र मिलन श्रेत्री…

    Read More
  • पत्रपत्रिका/अन्य

    स्थानीय तह निर्वाचनः ‘डिजिटल’ प्रचार–प्रसारको प्रतिस्पर्धा

    काठमाडौँ/स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले ‘डिजिटल’ प्रचारप्रसारको माध्यमलाई तीव्रता दिएका छन् । फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट उम्मेदवारहरू आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन् । निर्वाचनलाई आधार मानेर बनाइएका गीत पनि सामाजिक सञ्जालमा ‘अपलोड’ गरिरहेका छन् । यसका लागि उनीहरूले लाखौं रुपैयाँ खर्च गरिरहेका छन् । राजनीतिक दलहरूले आफ्ना…

    Read More
  • मुख्य पृष्ठ

    पश्चिम वायुको प्रभाव : आज मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं/हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र…

    Read More
  • मुख्य पृष्ठ

    श्रमिकमाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध छ : श्रममन्त्री श्रेष्ठ

    काठमाडौं/रासस/श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उनले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी रोजगारी…

    Read More
  • बिश्व/बिचित्र

    आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

    काठमाण्डौ/अन्तर्राष्ट्रिय श्रमिक दिवस, आज विभिन्न कार्यक्रम गरेर मनाइदैँछ। एक सय ३६ वर्षदेखि लगातार मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । यो दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालको राजनीतिक परिवर्तनमा…

    Read More
  • मुख्य पृष्ठ

    भरतपुरका बागी उम्मेदवार पौडेललाई ‘भुईँ कटहर’ निर्वाचन चिह्न

    चितवन/निर्वाचनमा सर्वाधिक चर्चा भएको भरतपुर महागरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुईँ कटहर निर्वाचन चिह्न पाएका छन् । उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आज उक्त निर्वाचन चिह्न प्रदान गरेको हो । यही चिन्हबाट लिएर उनी निर्वाचन अभियानमा जुट्ने भएका छन् । भरतपुर महानगरपालिका पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा नेकपा (माओवादी केन्द्र)लाई परेपछि…

    Read More
  • Uncategorized

    अर्को हप्तादेखि नेपालभर इन्टरनेट सेवा बन्द हुनसक्ने आइस्पानको चेतावनी

    काठमाण्डौ/इन्टरनेट खरिद गरेवापत विदेशी कम्पनीलाई रकम तिर्नको लागि सरकारले सहयोग नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले अर्को हप्तादेखि नेपालभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । पालिका चुनावको बेला इन्टरनेट बन्द हुन सक्ने आइस्पानले चेतावनी दिएको हो । ‘राज्यका निकायहरु नै इन्टरनेट बन्द गराउने उद्देश्यका साथ निरन्तर…

    Read More
  • मुख्य पृष्ठ

    थप पाँच जनामा कोरोना पुष्टि

    काठमाण्डौ/देशभर पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय १४ जनाको नमूना परीक्षण गर्दा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। यस्तै, थप १७ जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ३० जनामा झरेको…

    Read More