Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    आज सार्वजनिक बिदा

    काठमाडौं/सरकारले ईदुल फित्रको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)को अवसरमा आज सार्वजनिक बिदा दिएको जनाएको छ। ‘मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम उक्त बिदा २०वैशाख मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना…

    Read More
  • मुख्य पृष्ठ

    देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाण्डौ/आज मङ्गलवार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने अनुमान छ…

    Read More
  • मुख्य पृष्ठ

    ईद उल फित्र मनाइँदै

    काठमाण्डौ/आज मङ्गलवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई…

    Read More
  • अपराध/दुर्घटना

    गोरखामा जीप दुर्घटना हुँदा तिन जनाको मृत्यु

    गोरखा/गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा हिजो सोमवार बेलुकी जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । चितवनबाट जन्ती बोकेर आएको बा १४ च ७८१ नम्बरको जीप गोरखाबाट चितवन फर्कने क्रममा हिजो बेलुकी सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरे भिरबाट तल खसेको हो । दुर्घटनामा परेर बारपाक सुलिकोट गाउँपालिका ५ का ५० वर्षीय देवीप्रसाद पोखरेल, कावासोती…

    Read More
  • मुख्य पृष्ठ

    ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध

    काठमाण्डौं/रासस/आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ । हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार…

    Read More
  • मुख्य पृष्ठ

    गोरखाको पालुङटारमा कांग्रेस उम्मेदवारको सामूहिक राजीनामा दिए

    गोरखा/गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पद छाडेको खण्डमा कोही पनि चुनावमा सहभागि नहुने भन्दै उमेद्वारहरुले नेपाली कांग्रेसको नगरपाटी कार्यालयमा सामुहिक राजिनामा बुझाएका छन् । सो नगरपालिकाका १० वटै वडाका उम्मेदवारहरूले राजीनामा दिएको काँग्रेस स्रोतले बताएको छ । आइतबार कांग्रेसबाट मेयर पदका उम्मेदवार दिपकबाबु कंडेललाई उमेद्वारी फिर्ता लिन केन्द्रिय समितिले दबाब दिएपछि असन्तुष्टि जनाउदै कार्यकर्ता…

    Read More
  • मुख्य पृष्ठ

    आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस

    काठमाण्डौ/राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस आज गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ मनाइँदै छ । सञ्चार तथा सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँमा रुपमा परिणत गरिदिएको छ । मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन सञ्चार तथा सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको छ। सूचना तथा सञ्चार प्रविधिको…

    Read More
  • मुख्य पृष्ठ

    आज मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाण्डौं/जल तथा मौसम पूर्वानुमान महाशाखाले  आज देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको बताएको छ। देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी…

    Read More
  • सरकारकाे दुई दिन विदा दिने निर्णय निजी शैक्षिक संस्थाले नमान्ने

    काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने भनी गरेकाे निर्णय निजी शैक्षिक संस्थाहरूले नमान्ने भएका छन् ।  हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक प्रेसर पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारले  उनीहरूले सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ५०८ पिसिआर परीक्षणका क्रममा १८ जना र ७१४ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप २७…

    Read More