Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    थप २२ जनामा कोरोना संक्रमण

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २ हजार ७५३ जनामा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा ९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ११२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    Read More
  • अपराध/दुर्घटना

    चट्याङ लागेर दुई जनाको मृत्यु

    सप्तरी/चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका ३ मधुवनमा दुई जनाको मृत्यु भएको छ । आज बिहीवार दिउँसो घर नजिकै गाईगोरु चराउन गएका बेला चट्याङ लागेर ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । पानी परिरहेका बेला एउटै छातामा ओत लागेका दुवै जनाको चट्याङ परेर…

    Read More
  • मुख्य पृष्ठ

    भोलिदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज लगाइदै

    काठमाण्डौ/भालिदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज लगाइने भएको छ । शुक्रबारदेखि सो उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । मोर्डना खोप बुस्टर लगाउँदा ०.२५…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा दिगो फोहर व्यवस्थापन महानगरको पहिलो प्राथमिकताः रेनु दाहाल

    चितवन/विश्व वातावरण दिवस–२०२२ को अवसरमा आज भरतपुर महानगरपालिकाले गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले दिगो फोहर व्यवस्थापन महानगरपालिको पहिलो प्राथमिकता रहेको बताएकी छन् । महानगरले विकास र पूर्वाधारको हिसाबले फड्को मारिसकेकाले अबको प्राथमिकता हरियाली प्रर्वद्धन गर्ने, सौन्दर्यीकरण गरी महानगरलाई सुन्दर महानगर बनाउने अभियानका साथ अगाडि बढेको प्रमुख दाहालले बताइन् । ‘भरतपुरलाई…

    Read More
  • मुख्य पृष्ठ

    तनहुँ र स्याङजासहित देशको पूर्वी क्षेत्रमा बाढीको सम्भावना

    काठमाण्डौ/देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसमविद्ले बताएका छन् ।केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले रोकिएपनि दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो। अनुसार लगातारजसो पानी परेकाले आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोला नदीमा अचानक बाढी आउनसक्ने…

    Read More
  • मुख्य पृष्ठ

    नाग्दी खोलामा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने

    चितवन/चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । पृथ्वी राजमार्गको मुग्लिननजिक बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ । सडक डिभिजन कार्यालय भरतपुरका लोडर अपरेटर अमर गुरुङले पहिरो पन्छाउन आज दिनभर लाग्ने बताउनुभयो । अहिले पहिरो पन्छाउने काम सुरु भएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    रत्ननगरमा जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते

    चितवन/रत्ननगर नगरपालिका २ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । ना ५ ख ६४३ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ३० जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको…

    Read More
  • चितवन सेरोफेरो

    आगामी असारदेखि चितवनको भरतपुरबाट नयाँ सवारी लाइसेन्स पाइने

    चितवन/असारभित्रै सवारी साधनको नयाँ लाइसेन्सका लागि ट्रायल लिने गरी यातायात व्यवस्था सेवा कार्यालय भरतपुर चितवनले तयारी गरेको छ । ट्रायल सेन्टरको छनोटदेखि कर्मचारी दरबन्दी मिलाउने प्रक्रिया यातायात कार्यालयले सञ्चालन गरिरहेको कार्यालयले जनाएको हो । यातायात सेवा कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले सकभर जेठको अन्तिम र नसकेमा असारभित्रमा सेवा सुरु गर्ने तयारी गरिएको जानकारी दिए ।…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा दुई महिनादेखि बन्धक बनाई जबरजस्ती करणी, एक जना पक्राउ

    चितवन/पूर्वीचितवनको राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा दुई महिनादेखि एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार हेटौडा उपमहानगरपालिका–९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षका पूर्ण घलान पक्राउ गरिएको हो । घलानले रहेको आफू बस्ने घर कटेरोमा राखेर २७ वर्षीया युवतीलाई बलात्कार गर्दै आइरहेका…

    Read More
  • लाइसेन्समै सास्ती, इम्बोस्डमा ज्यादती

    ४ अर्ब ६८ करोडको ठेक्का पाएको कम्पनीले ६ वर्षमा बाँड्यो जम्मा २५ हजार इम्बोस्ड नम्बर प्लेट‚ १६ महिनामा २४ हजार ७५ हजार प्लेट लिइसक्न सर्वसाधारणलाई उर्दी परीक्षा पास गरिसकेका १ लाख २५ हजार सर्वसाधारण स्मार्ट लाइसेन्सको पर्खाइमा‚ बाँड्न देशभरि २३ कार्यालय तर छाप्ने मेसिन एउटा मात्र काठमाडौँ — इम्बोस्ड नम्बरको योजना ल्याएको ६ वर्षमा जम्मा…

    Read More