Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय पाँच जनाको नमुना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण देखिएको हो। यही अवधिमा थप १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण…

    Read More
  • अपराध/दुर्घटना

    हेटौंडाबाट गाँजासहित तीन जना पक्राउ

    मकवानपुर/मकवानपुरको हेटौंडाबाट प्रहरीले १६ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१९ वस्तीपुरस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १६५६ को माईक्रो बसलाई चेकजाँच गर्ने क्रममा माईक्रोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हेटौंडा-१९ का ४० वर्षीय किताबसिं…

    Read More
  • अपराध/दुर्घटना

    बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु

    चितवन/रासस/ बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ घर भइ अहिले राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । काठमाण्डौबाट चितवन राप्ती नगरपालिका…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्जभित्र आजदेखि पर्यटकीय गतिविधि बन्द

    चितवन/आजदेखि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गरिएकोे हो। मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधि सभाको आजको बैठकबाट बजेट पारित गर्ने तयारी

    काठमाडौं/प्रतिनिधि सभाको आजको बैठकबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी छ । त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित…

    Read More
  • पत्रपत्रिका/अन्य

    विपत् कोषमा ६ अर्ब ७९ करोड, यो वर्ष विपद्जन्य घटनाबाट २० लाख जनसङ्ख्या प्रभावित हुन अनुमान

    काठमाण्डौं/मनसुन सुरु भएसँगै बाढीपहिरो तथा डुबानबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा उद्धारमा तीनवटै सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययो जना, २०७९ पारित भएसँगै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल संयुक्त रूपमा विपत् क्षति न्यूनीकरण, उद्धार तथा राहतमा खटिने भएका हुन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

    Read More
  • मुख्य पृष्ठ

    सातामा दुई दिन सार्वजनिक विदा आजबाट खारेज

    काठमाण्डौं/सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । साताको दुई दिन दिइएको विदा खारेज भएसँगै कार्यालय समय पूर्ववत् कायमै रहने गृह मन्त्रालयले जनाएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । एक महिनाको परीक्षण पश्चात दुई दिन…

    Read More
  • मुख्य पृष्ठ

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका का केहि स्थानमा भारी वर्षाको सम्भावना

    काठमाण्डौ/हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ । अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।…

    Read More
  • मुख्य पृष्ठ

    थप १२ जनामा कोरोना पुष्टि

    काठमाडौं/देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३४१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६२७ पुगेको छ । त्यस्तै, पछिल्लो २४…

    Read More
  • मुख्य पृष्ठ

    बुधबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

    काठमाडौ/प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जर्नादन शर्मामाथि छानविन गर्नुपर्ने मागसहित विरोध गरेपछि आज मंगलबार बसेको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । एमालेले बजेट बनाउँदा अर्थमन्त्री शर्माले बाहिरी मानिस घुसाएर राजश्वको दर हेरफेर गरेको आरोप लगाएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न…

    Read More