Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    नेकपा धादिङको पाँचौं पुर्ण बैठक सम्पन्न।

    ६ असार, २०७९ धादिङ/नेपाल कम्युनिस्ट पार्टी धादिङको पाँचौं पुर्ण बैठक नवौं राष्ट्रिय महाधिवेशन भब्यताका साथ सम्पन्न गर्ने निर्णयसहित बैठक सम्पन्न गरेको छ। असार ५ गते आइतबार जिल्ला सदरमुकाम धादिङवेशी स्थित पार्टीको जिल्ला सम्पर्क कार्यालयमा बसेको बैठक जिल्ला पार्टी सेक्रेटरी सिर्जनको अध्यक्षता सम्पन्न भएको थियो। पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज माइला लामाको प्रमुख आतिथ्यता, पुर्व…

    Read More
  • अपराध/दुर्घटना

    मनकामना फुलवारी रिसोर्टमा काभ्रेका एकजना मृत भेटीए

    मनकामना/बिजयराज काफ्ले/ गोरखाको शहिदलखन गाउँपालिका-३ मनकामनामा रहेको मनकामना फुलवारी रिसोर्टमा एकजना कामदार मृत भेटीएका छन् ।काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका-५तुसारेका २३ बर्षका रामहरि गौतम मृत भेटीएका हुन् । हिजो बेलुका खाना खाएर रिसोर्ट भित्रकै कोठामा सुतेका उनी बिहान अबेर सम्म पनि नउठे पछि उठाउन जाँदा मृत भेटीएका हुन। उनी सगैँ कोठामा अरु दुईजना काम गर्ने साथीहरु…

    Read More
  • मुख्य पृष्ठ

    ताप्लेजुङमा पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता

    ताप्लेजुङ/गए राति झरेको पहिरोमा पुरिएर ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् ।…

    Read More
  • मुख्य पृष्ठ

    आज प्रदेश १ र मधेशमा भारी वर्षाको सम्भावना

    काठमाण्डौ/आज शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि…

    Read More
  • मुख्य पृष्ठ

    भारतले पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठायो

    काठमाण्डौ/भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ । भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा…

    Read More
  • मुख्य पृष्ठ

    थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ६८ जनाको नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा थप १४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका…

    Read More
  • अपराध/दुर्घटना

    कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    कैलाली/कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको हो। चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    Read More
  • अपराध/दुर्घटना

    मेघौलीमा बाघको आक्रमण्बाट एक जनाको मृत्यु

    चितवन/निउरो टिप्न जंगल गएकी चितवन मेघौलीकी एक युवतीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको थियो । उनको वेपत्ता बनाएको स्थानबाट ३ सय मिटर पश्चिममा बाघले खाइरहेको अवस्थामा नेपाली सेनाले फेला परेको…

    Read More
  • अपराध/दुर्घटना

    रुवा खोला पुलबाट टिप्पर खस्दा चालक गम्भिर घाइते

    तनहुँ/मुग्लिङबाट आबुखैरेनी तर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन ।आज (विहिबार) विहान ४ बजे ग १ क ४४६९ नम्बरको टिपर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मुग्लिङ आबुखैरेनी सडक खण्ड अन्तरग आँबुखैरेनी गाउपालिका वडा नं ४ स्थित रुवा खोला पुलबाट झण्डै ५० मिटर तल टिप्पर खस्दा चालक गम्भिर घाइते भएका हुन्…

    Read More
  • मुख्य पृष्ठ

    प्रदेश १, मधेश र बागमतीका केहि स्थानमा भारी वर्षाको सम्भावना

    काठमाण्डौ/देशको विभिन्न भूभागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ…

    Read More