Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    आज कृष्ण जन्माष्टमी

    काठमाण्डौ/आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाइदैछ । वैदिक सनातन धर्मावलम्बीले देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो…

    Read More
  • मुख्य पृष्ठ

    माछा मार्ने क्रममा करेन्ट लागेर तनहुँमा बाबु–छोराको मृत्यु

    तनहुँ/माछा मार्ने क्रममा करेन्ट लागेर तनहुँमा बाबु–छोराको मृत्यु भएको छ । आमा घाइते भएकी छिन् । शुक्लागण्डकी नगरपालिका–२ कोत्रेको गुहेखोलामा विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा पाल्पाको निस्दी गाउँपालिका–५ घर भइ शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उहाँका नौ महिनाका छोराको मृत्यु भएको प्रहरी नायब…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकबारे आज संसदलाई जानकारी गराइँदै

    काठमाण्डौं/राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजको प्रतिनिधि सभा बैठकमा जानकारी गराइँदै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा, राष्ट्रपतिले प्रमाणित नगरीकन १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति…

    Read More
  • मुख्य पृष्ठ

    चुनावको लागि दल दर्ताको समय आज सकिँदै

    काठमाण्डौ/आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समयसिमा आज सकिँदैछ । सरकारले चुनावको मिति घोषणा गरेलगत्तै आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो । यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम सामान्यतया सफा

    काठमाण्डौ/देशका धेरैजसो ठाउँमा आज मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । मनसुनी प्रणाली कमजोर भएकाले आज ठूलो पानी पर्ने सम्भावना छैन । अहिले देशका धेरै ठाउँमा पारिलो घाम लागेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलिदेखि भने फेरि मनसुनी गतिविधि बिस्तारै सक्रिय हुने सम्भावना…

    Read More
  • अपराध/दुर्घटना

    सिराहामा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद, एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा

    जनकपुरधाम/प्रहरीले एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद गरेको छ । सिरहामा पर्ने पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका-१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । साहका अनुसार…

    Read More
  • अपराध/दुर्घटना

    ४२ हजार नगदसहित भरतपुरबाट ६ जना जुवाडे पक्राउ

    भरतपुर/चितवनको भरतपुर महानगरपालिका २२ स्थित बिष्णुराज महतोको घरमा पैसाको बाजी थापेर तास खेलिरहेका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर १४ बस्ने सत्यनारायण महतो,भरतपुर २२ का विष्णुराज महतो,भरतपुर १३ का सजन आले,भरतपुर २२ का देवराम महतो,भरतपुर २१ का हिरा पौडेल र भरतपुर २२ का विकास सापकोटा रहेका छन् । उनिहरुको साथबाट प्रहरीले…

    Read More
  • अपराध/दुर्घटना

    अध्यापन अनुमतिपत्रको परीक्षामा टिकटक बनाउने परीक्षार्थीको परीक्षा रद्द

    काठमाण्डौ/शिक्षक सेवा आयोगबाट यहि साउन २८ गते सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा टिकटक बनाउने एक जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । अध्यापन अनुमतिपत्रको परीक्षामा कैलालीको श्री त्रिभुवन माध्यमिक विद्यालयको बोराडाँडी ख केन्द्रका परीक्षार्थी विनोदकुमार बमले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए । सोही कारण…

    Read More
  • मुख्य पृष्ठ

    गठबन्धनको कार्यदलले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई दियो

    काठमाडौं/सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो । एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रुपमा हेरिने कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा

    कास्की/रासस/राष्ट्रपति विद्यादेवी भण्डारी आज सोमवार पोखरा आउनुभएको छ । मङ्गलवार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ बुद्ध एअरको जहाजमार्फत पोखरा आइपुग्नुभएको हो । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पोखराको विरौटामा रहेको होटेल पोखरा ग्रान्डमा…

    Read More