Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • पत्रपत्रिका/अन्य

    मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राखे कारबाही

    काठमाण्डौं/तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ रु त्यसो हो भने ‘होसियार’ रहनुस् है १ ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्नरपरिन सक्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही अभियान थाल्ने तयारी गरेको हो । पछिल्लो समय ‘राइड सेयरिङ’ गर्ने बाइकचालकले ‘मोबाइल स्ट्यान्ड’ प्रयोग गर्दै आएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले…

    Read More
  • अपराध/दुर्घटना

    करेन्ट लागेर सिरहाको गोलबजारमा बाबु छोराको मृत्यु

    सिरहा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर सिरहाको गोलबजारमा बाबु छोराको मृत्यु भएको छ । जिल्लाको गोलबजार नगरपालिका ६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको मृत्यु भएको हो । इनारभित्र राखेको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेका बुबालाई छु्याउन गएका छोरालाई पनि करेन्ट लागेको इलाका…

    Read More
  • पत्रपत्रिका/अन्य

    जलवायु संकटकाल घोषणाको गृहकार्यमा सरकार

    काठमाण्डौं/सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । ुजलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,ु मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने। संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु हुने तथा यसले कुनकुन…

    Read More
  • मुख्य पृष्ठ

    देशभरको मौसममा आंशिक देखि सामान्य बदली

    काठमाण्डौं/हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बिहानदेखि लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका…

    Read More
  • मुख्य पृष्ठ

    आईओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठायो, एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    काठमाडौं/इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । निगम स्रोतका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा यो वर्ष डेँगु संक्रमण बढ्ने सम्भावना

    चितवन/गत वर्ष भन्दा यो वर्ष चितवनमा डेँगु संक्रमण बढ्ने सम्भावना देखिएको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार गत वर्ष ३०३ जनामा डेँगु संक्रमण देखिएकोमा अहिले यो आर्थिक वर्षको पहिलो महिनामा नै ७६ जना संक्रमित भएपछि गत वर्षभन्दा बढ्न सक्ने प्रारम्भिक संकेत देखिएको हो । स्वास्थ्य कार्यालयले भदौं महिनाको तथ्यांक भने संकलन गर्दै छ ।…

    Read More
  • मुख्य पृष्ठ

    आज वाग्मतीसहित ५ प्रदेशमा वर्षाको सम्भावना

    काठमाण्डौ/आज प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस क्षेत्र भई बहने साना नदीमा…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सुर्खेत जादैं

    काठमाण्डौं/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सहितका नेताहरु आज सुर्खेत जाने भएका छन् । माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रचण्ड सुर्खेत जान लागेका हुन् । प्रचण्डको साथमा नारायणकाजी श्रेष्ठ, सिद्धराज न्यौपाने, गंगा दाहाल, मनोज थापा लगायतको ६ जनाको टोली सुर्खेत जाने माओवादी केन्द्र प्रदेश कमिटीले…

    Read More
  • पत्रपत्रिका/अन्य

    प्रहरीलाई ड्युटीमा मोबाइल प्रयोग गर्न रोक

    काठमाडौं/गत ८ भदौमा नख्खु कारागारको सुरक्षामा खटिएका प्रहरी कैदी भोला बुढाथोकीलाई लिएर त्रिवि शिक्षण अस्पताल गएका थिए । कैदी आँखाको जाँचका लागि चिकित्सकको कोठाभित्र छिरे । उनको सुरक्षामा खटिएका प्रहरी बाहिर मोबाइल चलाउन थाले । मोबाइलमा रमाउँदारमाउँदै कैदी कतिखेर निस्किए, उनीहरूले चालै पाएनन् । ढोकामै बसेका उनीहरूले बुढाथोकी चिकित्सकको कोठाबाट निस्किएर अलि पर पुगेपछि मात्र देखे । पछ्याउने क्रममा कैदीलाई…

    Read More
  • मुख्य पृष्ठ

    आज ऋषि पञ्चमी

    काठमाण्डौ/भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत गर्छन् ।

    Read More