Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    देशभर आंशिक देखि सामान्य बदली, एक–दुई स्थानमा चट्याङ सहित भारी वर्षाको सम्भावना

    काठमाण्डौं/प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती…

    Read More
  • मुख्य पृष्ठ

    बाबुराम भट्टराई गोरखा २ बाटै उम्मेदवार बन्ने

    गोरखा /आउँदो प्रतिनिधि सभा चुनावमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने बताउनुभएको छ । शनिवार गृह जिल्ला गोरखामा पत्रकारसँगको कुराकानीमा उहाँले यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएकाले आफ्नो दाबटी स्वाभाविक रहेको बताउनुभएको हो । गठबन्धन दलमा पनि यसअघिको चुनावमा जितेको ठाउँ त्यही पार्टीलाई दिने मोटामोटी सहमति भइसकेको…

    Read More
  • चितवन सेरोफेरो

    मदन भण्डारी फाउन्डेसनका अध्यक्ष डा. भट्टराईले चितवन-२ बाट चुनाव लड्न आवेदन दिए

    चितवन/मदन भण्डारी फाउन्डेसनका अध्यक्ष तथा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले चितवन-२ बाट संघीय सांसदमा चुनाव लड्न आवेदन दिएका छन् । डा भट्टराईले नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीमा उम्मेदवार बन्ने आकांक्षा राख्दै आज शनिबार आवेदन दिएका हुन् । भट्टराईसँगै एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवाली, चितवन–२ बाट हालका सांसद कृष्णभक्त पोखरेलले पनि आवेदन दिएका…

    Read More
  • अपराध/दुर्घटना

    ७४ किलो गाँजासहित हेटौँडाबाट दुईजना पक्राउ

    हेटौँडा/रासस/मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती…

    Read More
  • चितवन सेरोफेरो

    मेघौली विमानस्थल स्तरोन्नती गरिने

    चितवन/चितवनको मेघौली विमानस्थलको स्तरोन्नती गरिने भएको छ । त्यसका लागि टोपोग्राफी सर्भेको सुरुवात भएको छ । आज (शनिबार) मेघौली पुगेरै पूर्वप्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं सोही क्षेत्रका सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गरेका हुन् । सो क्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब मेघौली विमानस्थल छिट्टै स्तरोन्नती भएर विमान संचालनमा आउने बताए…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः केहि स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

    काठमाण्डौ/राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने जनाएको छ । बार्डले हिजो नतिजा सार्वजनिक गर्ने क्रममा असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो । दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४…

    Read More
  • अपराध/दुर्घटना

    उदयपुरको दिलुङटारमा तिन जनाको हत्या

    उदयपुर/उदयपुरमा तिन जनाको हत्या भएको छ । जिल्लाको बेलका नगरपालिका(७ दिलुङटारमा राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको हो । स्थानीय वालिङ खोलामा बस्नेत परिवारका ३ जनाकै हत्या भएको इलाका प्रहरी कार्यलय रामपुरका प्रहरी निरीक्षक सुवास खनालले बताए । स्थानीयका अनुसार बस्नेत परिवारको हत्या उनको नातामा दाजु पर्नेले गरेको प्रारम्भिक जानकारी आएको प्रहरी निरीक्षक…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाण्डौं/कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रकाशन गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशन गरेको जनाएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    पाल्पा–बुटवल सडक फेरि अवरुद्ध

    पाल्पा/सिद्धार्थ राजमार्गमा यातायात आवागमन फेरि ठप्प भएको छ । निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् । भासिएको सडक निर्माण नभएको…

    Read More