Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    सडक र पुलहरु अलपत्र ! मन्त्री र डिजीको यो सहकार्य कस्तो ?

    काठमाडौं/नेपालका राजनीतिक दलभित्र एकापसमा मनमुटाव भइरहँदा लामो समयदेखि स्थायी सरकारमा विकास हुनसकेको छैन । त्यसको असर विकास निर्माण र राष्ट्रिय आयोजनाहरुमा पर्न थालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री पनि बारम्बार फेरिने कारणले पनि विकास निर्माणमा असर पर्दैै आएको हो । मन्त्री फेरिएसँगै सचिव र डिजी फेर्ने परम्परा पनि विगत लामो समयदेखि चल्दै…

    Read More
  • मुख्य समाचार

    बासबिनाको एकीकृत नमुना बस्ती

    कालिकोट/रास्कोट नगरपालिका—७ पोखरीकोट पुग्नेलाई जोकोही निलो जस्तापाताले सिँगारिएका एकनास घर देखेर लोभिन्छ । पहाडी भूभागमा एकै आकारका लहरै नयाँ घर देखिँदा आकर्षित नहुने कुरै भएन । पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती हो । अहिले त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने, सेल्फी खिच्ने र टिकटक बनाउने गरेका छन् । बाहिरबाट हेर्दा जति आकर्षक लागे पनि त्यही…

    Read More
  • मुख्य पृष्ठ

    ३४ प्रतिशतले घट्यो

    चालु आर्थिक वर्षमा व्यावसायिक क्षेत्रमा मन्दी आउँदा औद्योगिक क्षेत्रको लगानी पनि निराशाजनक देखिएको छ । उद्योग विभागका अनुसार चालु आवको १० महिनामा उद्योग दर्ता संख्यामा ठूलो कमी नआए पनि लगानी प्रतिबद्धता भने ३४ प्रतिशतभन्दा बढीले घटेको छ। विभागका अनुसार गत आवको वैशाखसम्ममा २ खर्व ९३ अर्बको लगानी प्रतिबद्धता आएकोमा चालु आवको सोही अवधिमा १ खर्ब…

    Read More
  • चितवन सेरोफेरो

    कोशी र बागमती प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौं/आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङर हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।   पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरका सबै विद्यालयलाई नारायणी माविको जस्तै आर्कषण बनाइन्छ : प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी माविको जस्तै आर्कषण बनाउनेतर्फ महानगरपालिकाको ध्यान रहेको बताउनुभएको छ । भरतपुर २५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय शोसीमा आयोजित विद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै देशमै पहिलो र दोस्रो स्थानमा नारायणी मावि हुनु भरतपुरको लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाको एक…

    Read More
  • अपराध/दुर्घटना

    ‘हिरासत’मा भीआईपी अभियुक्तहरु कोही डीएसपीको कोठामा, कोही इन्सपेक्टरसँगै

    महेश्वर गौतम/काठमाडौं /नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका वर्तमान सचिव तथा पूर्व गृह सचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा संलग्न भनिएका अन्य…

    Read More
  • मुख्य पृष्ठ

    बहुउपयोगी मेवाका फाइदा

    मेवा तराई, भित्री मधेस र केही पहाडी क्षेत्रमा सजिलै उपलब्ध हुने फल हो। यो फल औषधिय गुणले भरिपूर्ण हुन्छ। त्यसो त, मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ। प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ। यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ। मेवामा पर्याप्त…

    Read More
  • अपराध/दुर्घटना

    कोकजन्य पदार्थ नपिऊ।

    चितवन/कोक, फेन्टा, स्प्राईट, पेप्सी, मिरिण्डा, ड्यू लगाएतका चिसो पेय पदार्थले आम मानिसहरुको स्वस्थ्यमा बढी नै मात्रमा नकारात्मक असर गर्ने गरेको पाईएको छ । त्यस्ता पेय पदार्थहरुले क्षणिक लाभ र राहत मिलेकोजस्तो आभास भएपनि जनस्वस्थ्यमा घातक असर पर्ने गरेको जानकारहरु बताउछँन् । मोडल तथा पब्लिीसिटी पाएका ब्यक्तीहरुको झुटो प्रचार, आक्रमक एवं मनोबैज्ञानिक बिज्ञापन, आर्कषक बोतल, डिलरहरुलाई…

    Read More
  • अपराध/दुर्घटना

    सेटिङमा गोरखनाथ धानको बिऊ बजारमा आउँदैं 

    चितवन/नेपालमा बर्षौदेखि अबैध रुपमा हाईब्रिड धानको बिउ भन्दै हाईब्रिडको मूल्य लिदैं सामान्य रिसर्चेवल धानको बिऊ सप्लाई गर्दै बजारमा कालोबजारी गरेको भनि गत २ बर्ष अघि मात्र नेपाल सरकारले आयात अनुमतिमा रोक लगाएको गोरखनाथ धानको बिउ नामको अंक फेरीएर फेरी नेपाल भित्र्याउने चलखेल भईरहेको खुल्नमा आएको छ । नक्कली काम गरेको भन्दै नेपाल सरकारले आयात सूचीकरणबाट…

    Read More
  • चितवन सेरोफेरो

    अबैध कन्सल्टेन्सी बढदै, प्रसासनको अनुगमन खै?

    एकताका अबैध कन्सल्टेन्सीहरुको भागाभाग भईसकेको थियो । कयौंले नियम पुर्याएर सञ्चालनमा आउन बाध्य भएभने कयौं जिल्ला नै छाडेर भाग्न बाध्य भए । हो तिनै अबैध कन्सल्टेन्सीहरुको अहिले चितवनमा बिगबिगी बढेको छ । चितवनको नारायणगढ भरतपुर, टाँडी, पर्सा लगायतका क्षेत्रमा अझै अबैध कन्सल्टेन्सीहरु सञ्चालनमा रहेको पाईएको हो । गैरकानुनी रुपमा सञ्चालनमा रहेका अधिकांश कन्सल्टेन्सीहरुको बारे गतकेही…

    Read More