Breaking News

कोशी र बागमती प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं/आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङर हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

 

पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

sahid diwas