Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    भदौमा ब्याजदर परिवर्तन गर्न बैंक खुला

    नेपाल बैंकर्स संघले भदौका लागि बैंक ब्याजदरमा हस्तक्षेप नगर्ने नीति लिएसँगै केही वाणिज्य बैंकहरुले भदौमा निक्षेपको ब्याजदर बढाउन सक्ने देखिएको छ । साउनमा केही बैंकले ब्याजदर बढाएर निक्षेप थपेपछि भदौमा निक्षेप कम भएका बैंकले ब्याजदर बढाएर तान्न सक्ने देखिएको हो । कुनकुन बैंकले ब्याज बढाएर निक्षेप तान्दैछन् भन्ने खुलेको भने छैन । गत असार अन्तिममा…

    Read More
  • चितवन सेरोफेरो

    यातायात कार्यालय भरतपुरमा अनियमिता भएको गुनासो बढ्यो

    चितवन/चितवनको भरतपुरमा रहेको यातायात कार्यालयमा अव्यवस्थित र अनियमिता भएको गुनासो बढेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० को सुझाव पेटीकामा यातायात कार्यालयमा अव्यवस्थित पार्किङ, लाइसेन्स फर्म र मेडिकल जाँचमा चर्को शुल्क लिने गरेको सम्मका गुनासा आएका छन् । त्यसलाई सुधार गर्दै चुस्त दुरुस्त र व्यवस्थित बनाउन भरतपुर महानगरपालिका वडा नम्बर १०ले यातायात कार्यालयलाई निर्देशन…

    Read More
  • अपराध/दुर्घटना

    मिटरब्याजी साहुबाट ऋणीलाई फिर्ता भयो एक सय बिगाहाभन्दा बढी जग्गा

    अमरेन्द्रकुमार यादव/आयोगका अनुसार तीमध्ये साउन ३० गतेसम्म ३ हजार २६४ उजुरी फर्स्यौट भइसकेको छ । मधेस प्रदेशमा दर्ता भएका १८ हजार ३५६ वटा उजुरीमध्ये हालसम्म २ हजार ५५९ वटा उजुरी फर्स्यौट भएको छ । मधेशको ८ वटा जिल्लामध्ये सबैभन्दा बढी उजुरी बारामा दर्ता भएको छ भने फर्स्यौट पनि बारामै धेरै भएको छ । बारामा ५१०…

    Read More
  • मुख्य पृष्ठ

    राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री

    काठमाडौँ/ महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको तयारीसम्बन्धी कामको जानकारी गराएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यबाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो । कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरका सरकारी कार्यालयको लेखापरीक्षण गर्ने जानकारी गराएको छ । लेखापरीक्षणका…

    Read More
  • अपराध/दुर्घटना

    टिकौली जंगलमा भयकंर दुर्घटना, २० जना घाइते, ७ को अवस्था गम्भिर(नामसहित)

    चितवन/चितवनको टिकौली जंगलमा मध्यान्ह भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा विहान ११ः४० बजेको समयमा एउटा कलेज बस, शव बोकेको बलेरो र ६ वटा मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता

    चितवन/चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज)का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन् । रत्ननगर नगरपालिका–१० का मिटरब्याजपिडीत उमेश केसीले जग्गा फिर्ता पाएका हुन् । पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन उपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा सुनिल लम्सालले जानकारी दिए…

    Read More
  • अपराध/दुर्घटना

    दक्षिणी रुसको एक पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा २७ जनाको मृत्यु, दर्जनौँ घाइते

    रुसको दक्षिणी क्षेत्र डागेस्तानको एक पेट्रोल पम्पमा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा २७ जना मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। अधिकारीहरूका अनुसार मृत्यु हुनेमा केही बालबालिका समेत रहेका छन्। आगोको रापका कारण गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि मस्को लगिएको बताइएको छ। क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण…

    Read More
  • व्यानर न्यूज

    श्रीमान् श्रीमतीको सम्बन्धमा दरार ल्याउने पाँच बानी

    तपाईं आफ्नो विवाह वा परिवारभन्दा बढी सोसल मिडिया वा स्मार्ट फोनलाई बढी ध्यान दिनुहुन्छ रु वा तपाईंहरु बीच कुनै कुरा लुकेको छ वा तपाईंले केही ठुलो वा महँगो कुरा आफ्ना पार्टनरसँग सरसल्लाह नगरीकन किन्नुभएको छ भने यस्ता बानीले तपाईंको विवाह बरबाद गर्नसक्छ । यहाँ आज हामी तपाईंलाई यस्ता केही गल्तीबारे जानकारी दिँदै छौँ जसले श्रीमान्…

    Read More
  • मुख्य पृष्ठ

    कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना

    काठमाडौं/लगानीयोग्य रकम (तरलता) थुप्रैदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन्। कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् । कर्जा लगानीका लागि योजना अगाडि सारे पनि व्यवसायीमा आत्मविश्वास बढ्न नसक्दा ऋण प्रवाहले लय समात्न सकेको छैन। पछिल्लो समय नविल कुमारी, नेपाल इन्भेष्टमेण्ट मेगालगायत…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी नदी कटान क्षेत्रको स्थालगत अनुगमनमा मेयर रेनु

    चितवन/लगातार रुपमा बर्षसगैँ उर्लिएको नारायणीका कारण कटान भएको क्षतिको स्थलगत अनुगमन गरिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको नेतृत्वमा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्कीसहितको टोली भरतपुर वडा २६, २७ र २८ का नदीले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गरेको हो । सो अवसरमा न्यूरेचोक, तमाङ्गचोक र भगेडी क्षेत्रका स्थानियहरुसँग…

    Read More