Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    १४ करोडमा भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न नयाँ भवन

    चितवन/भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताए । उनले भरतपुर आँखा अस्पतालको रु छ करोड, नेत्रज्योति…

    Read More
  • अपराध/दुर्घटना

    दसैँभत्ताका नाममा बागमती प्रदेश सरकाले पार्‍यो एक करोड झ्वाम !

    हेटौँडा/बागमती प्रदेशका मन्त्री, सांसद र स्वकीय सचिवहरुले झण्डै १ करोड अर्थात् ९८ लाख रुपैयाँभन्दा बढी रकम दसैँभत्ता बुझेका छन् । प्रदेश सरकारका छ जना मन्त्री, सभामुख र उपसभमुख, ९६ जना सांसदसहित स्वकीयहरुको दसैँभत्ताका लागि ९८ लाख रुपैयाँ भन्दा बढी रकम खर्च भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौँडाले सभामुख, उपसभामुखसहित ९६ सांसद र तिनका स्वकीयहरुलाई…

    Read More
  • अपराध/दुर्घटना

    फिस्लिङ्गमा बोलेरो दुर्घटना: ४ जना घाइते

    चितवन/चितवनको फिस्लिङ्गमा बोलेरो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । फिस्लिङ्गबाट हात्तिबाङ्ग चल्ने प्रदेश नं। ०१ च २८११ नम्बरको बालेरो दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् । रोकिराखेको गाडीमा चालक नभएको बेला अपरिचित व्यक्तिले गाडी चलाउन खोज्दा गाडी अनियन्त्रीत भई दुर्घटना भएको ट्राफिक प्रहरी पोष्ट फिस्लिङ्गका प्रमुख शैलेन्द्र यादवले जानकारी दिए । घाइतेहरुको…

    Read More
  • मुख्य पृष्ठ

    साइबर ब्यूरो पुग्यो एनआरएनए निर्वाचन विवाद, समापन कार्यक्रममा प्रधानमन्त्री पनि सहभागी नहुने

    काठमाडौं/गैरआवासीय नेपाली संघ ९एनआरएनए० को निर्वाचनमा धाँधली भएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । हिजो भएको मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने केसीका प्रतिद्वन्द्वीलगायतले बताएका छन् । महासचिवका उम्मेदवार बुद्धि सुवेदीले यसअघि अमेरिकामा पनि यस्तो नतिजा आउँदा धेरै…

    Read More
  • चितवन सेरोफेरो

    अक्सफोर्ड कलेजद्वारा उत्कृष्ट प्राध्यापक–कर्मचारी सम्मानित

    भरतपुर/नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टले नेपालीहरुको महान् पर्वहरुको शुभकामना आदान प्रदानसँगै उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले बिहीबार भरतपुरको पटिहानीमा आयोजना गरेको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै सम्मान गरेको हो । आफ्नो विषयमा सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन…

    Read More
  • अपराध/दुर्घटना

    पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द !

    काठमाडौं महानगरपालिकाको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयपरिसर अहिले सुनसान छ । स्कुलको बोर्ड पनि हटाइएको छ । विद्यालय प्रांगणमा विद्यार्थीको हल्लाखल्ला नहुँदा वरिपरिका बासिन्दाको मन दुखेको छ । ६५ वर्षअघि स्थापना भएको यो स्कुलमा पढेका विद्यार्थीले अब आफूले पढेको नवआदर्श स्कुलको नाममा प्रमाणपत्र पाउने छैनन् । किनभने काठमाडौं महानगरपालिका शिक्षा विभागले यो स्कुल बन्द गरेको छ । विद्यार्थी संख्या न्यून हुँदै…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी निकायमा ‘घुस’को विगविगी

    घट्ना नं १ स् असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परे घट्ना नं २ स् असोज १५ गते चन्द्रागिरि नगरपालिका काठमाडौका असिष्टेन्ट सब इञ्जिनियर विजयलक्ष्मी पन्त २५ हजार घुस सहित पक्राउ घट्ना नं ३ स् असोज १२ गते भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका…

    Read More
  • अपराध/दुर्घटना

    जिल्लामा खुलेआम जुवाखालः प्रहरी प्रशासन मुकदर्शक या बेखबर ?

    सुर्य बराल/बुधबार/कार्तिक १/चितवन÷मुलुकको केन्द्रभाग चितवन जिल्लामा बिगत केही समययता दिनदहाडै जुवाखाल सञ्चालन भईरहेको खुल्नमा आएको छ । जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजार, भरतपुरको बसेनी, पुर्बि चितवनको पर्सा, भण्डारा, सौंराह, खोलेसिमल, पश्चिम चितवनको मंगलपुर, शारदानगर, चनौंली, जगतपुर र मेघौंलीलगाएतका दर्जन बढी स्थानमा खुलेआम जुवाखाल सञ्चालन भईरहेको खबर प्राप्त भएको हो । त्यस्तै ईच्छाकामना गाँउपालिका वडा…

    Read More
  • अपराध/दुर्घटना

    बजारमा कालाबजारी, प्रशासन मुकर्दशक !

    चितवन/नेपालीहरुको मुख्य चाडपर्व दशैतिहारको मुखमा बजारमा ब्यापक मात्रमा कालाबजारी मौलाएको छ । ब्यापारीहरुले नक्कली अभाव सिर्जना गराई कालाबजारीको प्रपञ्च रचिरहेका भएपनि जिल्लामा स्थानिय प्रशासन भने मुकदर्शक बसिरहेको छ । दशै तिहारको बेला सर्वसाधारणको भान्छामा निकै धेरै खपत हुने चिनी,जिरा, खानेतेलमा अभाव देखाई औंलामा गन्न सकिने केही ब्यापारीहरुले कालाबजारी गराएका हुन् । उनीहरुले चिनीलगाएतका खाधन्नको अभाव…

    Read More
  • चितवन सेरोफेरो

    अनियमितताको केन्द्र यातायात कार्यालय भरतपुर !(प्रमाण सहित स–विस्तार)

    भरतपुर/यातायात कार्यालय भरतपुरमा व्यापक अनियमितता र भ्रष्टाचार भईरहेको पुष्टि भएको छ । कार्यालयले सेवा लिन आउने सेवाग्रहीहरुलाई लुटपाट मच्चाईरहेको पाइएको हो । कार्यालयका कर्मचारीहरुले गत मिति २०८० साल भाद्र १० गतेका दिन कार्यालयका निमित्त प्रमुख ऋषिराम भुषालको अध्यक्षतामा बैठक बसी रु.१५० मात्र मेडिकल शुल्क लिने भनी स्वयम् निर्णय गरिसकेको भए पनि सो माइन्युटलाई सिरानीमा राख्दै…

    Read More