Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    दानव नदीमा डुबेर तीनजना युवाको मृत्यु भएपछी अमरगञ्ज शोकमा

    भैरहवा/कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए । परिवारसँग दसैँ मनाउन गाउँ आएका थिए । दसैँको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न गएका नाउ कहिल्यै नफर्कने गरी गए। कात्तिक ७ गते दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर उनको मृत्यु भयो । उनीसँग अन्य दुई जनाको पनि सोही क्रममा मृत्यु…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरकी मेयर दाहाल र रसियान राजदुत नोभिकोभबिच भेट

    भरतपुरको विकासका लागि सहकार्य गर्न रुस इच्छुक भरतपुर महानगरकी मेयर रेनु दाहाल र रसियान राजदुत असेक्सेई नोभिकोभबिच भेटवार्ता भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ को पूर्व सन्ध्यामा मेयर रेनु दाहालले बिहिवार राजदुत नोभिकसंग भेटवार्ता गर्नुभएको हो । नेपाल स्थित रसियान दुतावास परिसरमा भएको भेटमा द्विपक्षिय हितको विषयमा कुराकानी भएको थियो । भेटका क्रममा भरतपुरका…

    Read More
  • चितवन सेरोफेरो

    बडादसैँका दिन भरतपुर अस्पतालमा जन्मिए २० शिशु

    नारायण अधिकारी/चितवन/१० कात्तिक/सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दसैँको टीकाका दिन पनि चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मी निरन्तर काममा खटिएका थिए । टीकाका दिन छ जनाको शल्यक्रिया…

    Read More
  • मुख्य पृष्ठ

    टीकाको उत्तम साइत बिहान ११: २ मिनेटमा

    काठमाडौं/बडादसैंको टीकाको उत्तम साइत भोलि बिहान ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भोलि बिहान ११ बजेर २ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको हो । विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरि मान्यजनको हातबाट देवीको प्रसादका रुपमा टीका लगाउन सकिन्छ ।…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय एकताको पक्षमा सकारात्मक अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गर्नुभएको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभएको छ । जात, वर्ग, धर्म…

    Read More
  • मुख्य पृष्ठ

    आज दशैको मुख्यदिन : विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

    काठमाडौँ/आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२…

    Read More
  • मुख्य पृष्ठ

    ‘महँगीले चाडपर्व मान्न धौ धौ’ !

    रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ। प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उनी निरास बनेर गाउँ फर्किए ुघरखर्चदेखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिएँ, आधा सामान पनि किनमेल गर्न पुगेन, दसैँको अरु तयारी त गर्नु छँदैछ, महँगीले हामीलाई चाडपर्व…

    Read More
  • मुख्य पृष्ठ

    ‘महँगीले चाडपर्व मान्न धौ धौ’

    रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ। प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उनी निरास बनेर गाउँ फर्किए ुघरखर्चदेखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिएँ, आधा सामान पनि किनमेल गर्न पुगेन, दसैँको अरु तयारी त गर्नु छँदैछ, महँगीले हामीलाई चाडपर्व…

    Read More
  • मुख्य पृष्ठ

    नवरात्रको सातौं दिन, कालरात्रि भगवतीको पूजा गरिदैँ !

    काठमाडौ‌/नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौंदेखि रहिआएको छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले…

    Read More
  • मुख्य समाचार

    पशु चिकित्सक भन्छन्– दूषित मासु खाँदा प्राणघातक रोग लाग्न सक्छ

    काठमाडौं/दूषित मासु खाँदा झाडापखाला, इकोलाई, क्षयरोग, रेबिज, पीपीआर, बु्रसेला, एन्थ्रास, जुका पर्ने, आउ रगतमासी, चर्मरोग, वान्ता आउने, पातलो दिशा लाग्ने र खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने र पाक्ने, ब्रेनसिस्ट, दमलगायतका रोग लाग्ने सक्ने भन्दै चेकजाँच गरिबएका चौपायाको मासु खान आग्रह गरेकोछ । चेकजाँच नगरी चौपायाको बिक्री गर्दा मानिसमा प्राणघातक रोग सर्न…

    Read More