Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय सम्मेलन आज चितवनमा ।

    चितवन/अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय सम्मेलन आज चितवनमा हुँदैं छ । सम्मेलन अघि र्यालीको तयारी भईरहेको सम्मेलन आयोजक समिति संयोजक श्याम सीले बताएका छन् । आइतबार साँझ चितवनको चौबीस कोटीमा आयोजित बाइक र्याली पछिको कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जेठ १५ गते चितवनको नारायनगढमा हुने महासंघको आठौं राष्ट्रिय…

    Read More
  • अपराध/दुर्घटना

    यार्सा टिप्न गएकी युवतीको मृत्यु

    त्रिवेणी (रुकुम पश्चिम)/डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि निज लेक लागेर बिरामी पर्नुभएको थियो । “बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा मृत्यु भएको हो”, वडाध्यक्ष विष्टले भन्नुभयो, “शसस्त्र प्रहरी…

    Read More
  • मुख्य पृष्ठ

    बेरुजु मात्रै ६ खर्ब ६९ अर्ब, टुंगो लगाउनुपर्ने रकम ११ खर्ब ८३ अर्ब

    काठमाडौं/नेपालको कुल बेरुजु ६ खर्ब ६९ अर्ब रुपैयाँ र टुंगो लगाई हिसाब मिलान गर्न बाँकी रहेको रकमसमेत ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन तयार गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको ६१औं प्रतिवेदनले नेपालको बजेटको आकारबराबरको रकम बेरुजुमा रहेको देखिएको छ । सरकारले १ वर्षमा उठाउने…

    Read More
  • मुख्य पृष्ठ

    सिरोहियालाई नागरिकता दिने अधिकारीले प्रहरीमा दिए बयान, ‘हस्ताक्षर मेरै हो’

    अजित तिवारी, मातृका दाहाल/जनकपुर/कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा नागरिकता जारी गर्ने अधिकारीले हस्ताक्षर आफ्नै भएको पुष्टि गरेका छन् । सम्बन्धित अधिकारीसँग जानकारी लिनुको सट्टा गृहमन्त्री रवि लामिछानेले सिरोहियाको नागरिकता किर्ते भन्दै हल्ला फैलाएर पक्राउ गराएका हुन् । सिरोहियालाई नागरिकता दिने अधिकारीले प्रहरीमा दिए बयान, ‘हस्ताक्षर मेरै हो’ तर, तत्कालीन प्रशासकीय अधिकृत काशीराज दाहालले उक्त हस्ताक्षर…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको भरतपुरमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक युवकको मृत्यु

    चितवन/नारायणगढ–मुग्लिङ सडक खण्डमा पर्ने चितवनको भरतपुर महानगरपलिका–२९ सत्र किलोमा गएराति चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अन्य २३ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिपक्षमा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्योः महामन्त्री थापा

    काठमाडौँ/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्यो भन्नुभएको छ । नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘लोकतन्त्रमा सञ्चार माध्यमको महत्व’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारीका नाममा धेरै नागरिक पीडित बनेकाले तिनलाई न्याय दिन पनि सहकारीको मुद्दालाई टुङ्गोमा पु¥याइने…

    Read More
  • मुख्य पृष्ठ

    प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले देशमा संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रुपान्तरणका लागि सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को दुबै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा अपरेटरको मृत्यु

    चितवन/नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा स्काभेटर मेसिन अपरेटरको मृत्यु भएको छ । नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खसेर अपरेटरको मृत्यु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । मेसिनमाथि पहिरो खस्दा मेसिनमा समेत क्षति पुगेको छ । पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयले…

    Read More
  • अपराध/दुर्घटना

    नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

    नुवाकोट/नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा आज दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर…

    Read More
  • मुख्य पृष्ठ

    सहकारी छानबिनसम्बन्धी संसदीय समितिको कार्यादेशमा सहमति हुन्छः मन्त्री गिरी

    पर्वत/कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताउनुभएको छ । गृहजिल्ला पर्वत आउनुभएका मन्त्री गिरीले नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताउँदै सत्तार र प्रतिपक्ष लचिलो भएर टुङ्गोमा पुग्नुपर्छ…

    Read More