Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

    फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरी बल नं।२४ कालिका गणको विषेश उद्धारकहरुले सकुशल उद्धार गरेका छन। एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार उनि दिउसो करिब ४ बजे र ४० मिनेट जाँदा आएको हावाहुरीमा परी वीच तालमा अतालिएकी र उध्दारका लागि चिच्याई रहेको अवस्थामा उध्दार गरिएको कालिका…

    Read More
  • मुख्य पृष्ठ

    आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छस् प्रधानमन्त्री दाहाल

    ले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई विशेष दिवसका रुपमा मनाउने भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला टेकेको दिनलाई अथात् प्रत्येक वर्ष मे २९ तारिखलाई सगरमाथा दिवसका रुपमा मनाइने भएको हो । सन् १९५३ मा नेपाली तेन्जिङ नोर्गे शेपा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेको ७१ वर्ष पुगेको छ ।…

    Read More
  • नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछस् प्रधानमन्त्री

    सिन्धुपाल्चोक/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताउनुभएको छ ।चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन गरेपछि प्रधानमन्त्रीले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवद्र्धन गर्नेगरी आगामी आवको बजेट सार्वजनिक गरिएको बताउनुभयो । “गणतन्त्र स्थापनापछि धेरै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रसम्म गुणात्मक परिवर्तन भएको…

    Read More
  • चितवन/छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ । कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलब ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले रु पाँच लाख १५ हजार मात्रै हो । प्रतिवेदनअनुसार उक्त आवमा रु…

    Read More
  • आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको पूर्णपाठ

    काठमाडौँ, १५ जेठ स् अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोडअर्थात् ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोडअर्थात् १८ दशमलव ९४…

    Read More
  • बजेट वक्तव्यः भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

    सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१र८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० मा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर(बुटवल(पोखरा(भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने…

    Read More
  • दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति हुँदैनः विषम सी

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी ईन्चार्ज विषम सीले दलाल पुँजीवाद रहँदासम्म मजदुरको मुक्ति नहुने बताएका छन् । मङ्गलबार चितवनको नारायणगढमा उद्घाटन भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रमुख अतिथि नेता विषमले नेपालको सम्पुर्ण पुँजी दलालहरुको कब्जामा रहेकाले दलालहरुको कब्जाबाट…

    Read More
  • चितवन सेरोफेरो

    नेपाललाई टाट पल्टाउने माडेहरु हुन् स् अनिल सी

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले नेपाललाई टाट पल्टाउने माडेहरु भएको बताएका छन् । मङ्गलबार चितवनको नारायणगढस्थित उद्योग वाणिज्य संघको प्राङ्गणमामा जारी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसंघको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सम्मेलनलाई शुभकामना दिदै नेता अनिल सीले नेपालको पुजी…

    Read More
  • चितवन सेरोफेरो

    विभिन्न पार्टी परित्याग गरि ६० जनाभन्दा बढी नेताकार्यकर्ता नेकपामा प्रवेश

    चितवन/आज मङ्गलबार दिउँसो भरतपुरमा विभिन्न पार्टी परित्याग गर्दै ६० जना भन्दाबढी नेताकार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी निकटअखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्ममेलन उद्घाटन सत्रमा उनीहरु चितवनको नारायणगढमा नेकपामा प्रबेश गरेका हुन् । नेपालका अन्य राजनीतिक दलहरुले जनताको एजेन्डा छोडेर दलाल दलमा परिणत भएको भन्दै अब देशको नेतृत्व नेकपाले मात्र…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमामहिला हिंसाको अवस्थाभयावह,

      भरतपुर/चितवनमा पछिल्लो १० महिनाको अवधिमा लैगिंक हिंसाको घटना भयावहअवस्थामा देखिएको छ । हिंसामा परी उजुरी गर्न आउने संस्थाहरु जिल्लाप्रहरी कार्यालय, एकद्धारा संकट व्यवस्थापन केन्द्र र जिल्लाअदालतको तथ्याकं विश्लेषण गर्दा विशेषगरि महिलातथाबालबालिकाप्रभावित बनेको देखिएको छ । गत साउनदेखि बैशाखसम्मको अवधिमाजिल्लाप्रहरी कार्यालय महिला सेलमाविभिन्नप्रकृतिका हिंसामा परेका ७४४ उजुरी दर्ता भएको छन् । तिमध्ये घरेलु हिंसा सम्बन्धी…

    Read More