Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    गैंडाकोट नगरपालिकाको फोहर सिधैं नारायणी नदीमा ।

    सुर्य बराल/गैंडाकोट/गैंडाकोट नगरपालिका क्षेत्रभित्र जम्मा भएका सम्पूर्ण फोहरहरु खुल्ला रुपमा नारायणी नदीमा मिसाउने कार्य भैं रहेको पाईएको छ । भण्डाफोर अभियानको टिमले गत् मंगलबार प्रत्यक्ष फिल्डमा खटिएर हेर्दा यो दुरावस्था देखिएको हो । हिन्दुहरुको पबित्र तिर्थस्थल कागबेनी र मुक्तिनाथ हुँदै बग्दै आई देवघाटमा त्रिशुलीसँग मिलेर बग्दै नारायणगढ र गैंडाकोटमा आईपुग्दा नारायणी नदीको नामले परिचित यो…

    Read More
  • अपराध/दुर्घटना

    पत्रकार फणी महतको निधन

    काठमाडौं/पत्रकार फणी महतको निधन भएको छ। विगत दुई वर्ष भन्दा लामो समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४० वर्षीय महतको गएराति साढे १० बजे काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो। रौतहटको चन्द्रपुर नगरपालिका- ४ निवासी महत दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए। चन्द्रपुरस्थित रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत उनी नेकपा एमाले…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा असारभित्रै कालोपत्र सकिने

    दमौली,(तनहुँ)/मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा असार महिनाभित्रै कालोपत्र सक्ने तयारी साथ काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर दूरीमध्ये अब करिब तीन किलोमिटर मात्रै कालोपत्र गर्न बाँकी रहेको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्डले) जनाएको छ । यो खण्डको म्याद तेस्रोपटक थपिएकामा आगामी २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने आयोजनाका इञ्जिनियर…

    Read More
  • मुख्य पृष्ठ

    ‘हाम्रो भूमिका कानुन बनाउने भए पनि पुल बनाऔँ, बाटो बनाऔँ भन्नु परेको छ’: बर्तौला

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता महेश बर्तौला अहिले प्रमुख सचेतक हुनुहुन्छ । २०५३ सालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएका प्रमुख सचेतक मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । उहाँ ०५९ देखि २०६३ सम्म एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको जिल्ला अध्यक्ष बन्नुभएको थियो । २०६२ र २०६५ सालमा स्ववियु सभापति निर्वाचित भएसँगै राजनीतिमा…

    Read More
  • राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

    दमौली,(तनहुँ)/राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको हो । त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गर्नुभएको स्थानीय श्रीहरि पौडेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ । बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्नुभएको हो । देशमा चलचित्र निर्माण…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको रोयल सेन्चुरी होटल अबदेखि ल्याण्डमार्क ग्रुपले चलाउने, नाम राख्यो ल्याण्डमार्क नारायणी

    चितवन/चितवनको भरतपुर ओरालोमा रहेको चर्चित होटल रोयल सेन्चुरी अबदेखि ल्याण्डमार्क ग्रुपले सञ्चालन गर्ने भएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो व्यवस्थापनमा होटल सञ्चालन ल्याएको जानकारी दिएको हो । रोयल सेन्चुरीले देवघाटमा सञ्चालन गरिरहेको फार्म हाउस पनि ल्याण्डमार्कले नै चलाउने भएको छ । भरतपुर हाइटमा ७० रुमको होटल…

    Read More
  • मुख्य पृष्ठ

    उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस्ः प्रधानमन्त्री ओली

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज सन्देश जारी गरी प्रधानमन्त्री ओलीले उभौली पर्वले सबैमा आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् भन्ने कामना गर्नुभएको छ । “आज चण्डी पूर्णिमा, उभौली पर्व । किराँत समुदायलगायत सम्पूर्ण नेपालीमा उभौली पर्व २०८२ का अवसरमा हार्दिक शुभकामना !” प्रधानमन्त्रीले सन्देशमा…

    Read More
  • पर्यटकीय गन्तव्य मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा

    चितवन/आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा रहेको आइएमई ग्रुप तथा…

    Read More
  • मुख्य पृष्ठ

    शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

    काठमाडौँ/चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति…

    Read More