Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सिडले दिएको सुझाव कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री सुडी

    काठमाडौँ/महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले संयुक्त राष्ट्रसङ्घीय महिला महासन्धि समिति (सिड) ले नेपालका लागि दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महिला, कानुन र विकास मञ्चले यहाँ आज आयोजना गरेको सिड समितिले नेपालका लागि जारी गरेको निष्कर्ष टिप्पणीबारे छलफलमा उहाँले सिड समितिले सिफारिस गरेको निष्कर्ष टिप्पणी र सिफारिसको कार्यान्वयन गर्न…

    Read More
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ/जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक बदली हुनेछ भने सुदूरपश्चिमलगायत पहाडी भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा…

    Read More
  • आज साउन १५ः खीर खाएर मनाइँदै

    काठमाडौँ/साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर…

    Read More
  • ‘मानव बेचबिखन नियन्त्रणमा साझेदारी अपरिहार्य’

    नारायणगढ(चितवन),/नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबीचको साझेदारी अपरिहार्य रहेको बताउनुभएको छ । मानव बेचबिखन तथा यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवनले आज भरतपुरमा ‘अन्तरराष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस’को सन्दर्भमा एक कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा उहाँले पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन डेटिङ एप्स, म्यारिज ब्यूरो, विभिन्न प्रकारका भिसा ९भिजिट,…

    Read More
  • चेक अनादार बन्यो हतियार : मिटरब्याजीको पासोमा अझै सर्बसाधारण !

    चितवन/देशमा मिटरब्याजी बिरुद्धको कानुनको निर्माण भैसकेको छ । यधपी अझै कुनै न कुनै रुपमा समाजमा मिटरब्याजीहरुकै जर्बजस्त बोलवाला रहेको छ । प्रशासन, प्रहरी, राजनितीक दल र सामाजिक, ब्यबसायिक तथा बित्तिय सँस्था तथा न्यायलयसम्ममा उनीहरुको जर्बजस्त पकड रहेको कारण उनीहरुको धन्धा निर्वाद चल्नुका साथै पिडीतहरुको आवाज गुमसुम बन्ने गरेको हो । जिल्लामा एकसय एक नामुद मिटरब्याजीहरु रहेपनि उनीहरुलाई अहिलेसम्म…

    Read More
  • प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुने

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति ९एलडिसी ग्रयाजुुएसन०का बारेमा सम्बोधन गर्नुहुने भएको छ । आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री…

    Read More
  • लाखौं कर छली गर्दै जैसवाल: बर्षौंबाट बेखबर महानगर, घरबेटीहरुद्धारा सटर भाडामा सलामी।

    चितवन/भरतपुर महानगरपालिका वडा नं. ३ नारायणगढको मुटु शहिदचोकमा एउटा घर छ, जस्ले भरतपुर महानगरमा तिर्नुपर्ने बहालकर बर्षौंबाट तिरेको छैन् र पनि बेखबर छ भरतपुर महानगर किन ? न जानकारी, न ताकेता न कार्बाही किन ? जनसामान्यलाई करको डण्डा लगाउने महानगर र वडा कार्यालयले एक दशक अघिबाट बनेको घर जहाँ भाडामा बस्नेले मासिक लाखौं भाडा बुझाउने…

    Read More
  • अपराध/दुर्घटना

    यातायात कार्यालय भरतपुरमा घुसखोरीः उस्तै अख्तियार आयो गयो, झन लुटपाट र सन्देह बढ्यो

    चितवन/मालदार अडडको नामले परिचित चितवनको भरतपुरस्थित यातायात ब्यबस्था कार्यलयमा गत् जेठ ३० गते शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारी चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढाप घर भई भरतपुर महानगरपालिका–११ कैलाश टोल बस्ने यातायात कार्यालयका कार्यालय सहयोगी बर्ष ४९ का इन्द्रजित गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने ३१ वर्षीय…

    Read More
  • आजको मौसमः गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

    काठमाडौँ/जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको…

    Read More
  • भोटेकोसीमा फेरि बाढी, सतर्क रहन आग्रह

    त्रिशूली,(नुवाकोट)/आज बिहान ३ः०० बजेदेखि भोटेकोसीमा फेरि ठूलो बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि…

    Read More