खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका कर्मचारी घाम तापेर दिन कटाउदै ।
प्रनिश थापा , चितवन , २१ पौष । चितवन र आसपासका जिल्लाको समेत अनुगमन गर्ने उदेश्यका साथ भरतपुरमा स्थापना गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले प्रभावकारी रूपमा काम गर्न सकेको छैनन् । गएको कार्तिक २६ गतेबाट तीन जना कर्मचारीको दरबन्दी रहने गरी स्थापना भएको उक्त कार्यालयमा डेढ महिनासम्म पनि कर्मचारी अनुगमनमा निस्किएका छैनन्…
Read More




