Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    फोनबाट गाली गरेमा अब १ वर्ष जेल, १५ लाखसम्म जरिवाना

    सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ ।  दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर वा…

    Read More
  • मुख्य समाचार

    फेरि भारी वर्षा हुने सम्भावना

    पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताए । विशेषगरी काठमाडौँ क्षेत्रमा अबको…

    Read More
  • अपराध/दुर्घटना

    ठुला होटलमा प्रहरीले किन छापा मार्न सक्दैन :साना ब्यबसायी, छापामार शैलीको प्रहरी अप्रेशन खेदजनक : संघ

    चितवन । चितवनका विभिन्न क्षेत्रका होटलहरुमा प्रहरीले गत् सोमबार दिउसो छापा मारी एक दर्जनभन्दा बढी पेशेवर यौंनकर्मी सहित ९७ जनालाई पक्राउ गरेको छ । लामो समयपछी सोमबार दिउँसो सरप्राईज रुपमा प्रहरीले नारायणगढको पुलचोक, पोखराबसपार्क, न्युरोड, भरतपुर बसपार्क, टाँडी, रामनगर, शिबघाट लगायतका क्षेत्रमा रहेका होटल, लज तथा कटेजहरुमा छापा मारेको हो । होटलमा छापा मार्ने क्रममा…

    Read More
  • देशभर बाढीपहिरो : ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० बेपत्ता

    चितवन । बिगत पाँच दिनदेखिको अबिरल वर्षा र त्यसपछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको तथ्यांक अनुसार सोमबार बिहान ७ बजेसम्म बाढी र पहिरोमा परेर २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो । यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८…

    Read More
  • चितवन सेरोफेरो

    १४ नंम्बर वडा भरतपुर महानगरकै प्रथम बालश्रम मुक्त तथा बालमैत्री वडा घोषणा

    भरतपुर महानगरपालिकाको वडा नं१४ बाल श्रम मुक्त वडा घोषणा भएको छ । महानगरपालिका भएपछी १४ नं वडालाई महानगरकै पहिले बालश्रम मुक्त वडा घोषणा गरिएको हो । बाल अधिकारको संरक्षण गरौं, बालश्रम मुक्त समाजको निर्माण गरौं भन्ने नारा सहित कार्यक्रमको आयोजना गरिएको थियो । महानगरपालिका प्रमुख रेण दाहालले वडालाई बालश्रम मुक्त वडा घोषणा गर्दै अन्य वडाहरुले…

    Read More
  • मुख्य समाचार

    सार्बजनिक जग्गामा सिध्दि साहुको रिर्सोट

    नवलपुरको देवचुली नगरपालिका १ र १७ मा पर्ने सार्बजनिक जग्गा अतिक्रमण गरी मेघापार्क रिर्सोट बनेपनि देबचुली नगरपालिका भने निरिह देखिएको छ । स्थानियको बिरोध हुँदाहँदै नारायणगढका सिध्दि साहुले जनताको आवाजलाई दबाउदै रिर्सोट निर्माण गरेका हुन् । सञ्चारमाध्यममा लगातार समाचार आएपनि सरोकारवाला निकायको मौनता र मुकर्दशकीताको कारण स्थानियको आवाजलाइृ दबाउन श्रेष्ठ सफल भएका हुन् । १०…

    Read More
  • चितवन सेरोफेरो

    टोलमा  बस्नै नसक्ने बनाएको भन्दै स्थानीयले महानगरको फोहर फाल्न रोक्ने ।

    चितवन । भरतपुर महानगरपालिकाका २९ वटै वडाको फोहर आफ्नो टोलमा फाली बस्नै नसक्ने बनाएको भन्दै स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । भरतपुर महानगर वडा नं. ३ बाह्रघरे नारायणी दोभान टोलका एकसय भन्दा बढी स्थानियले मंगलबार महानगर प्रमुख रेणु दाहाललाई भेटी सो क्षेत्रमा फोहर फाल्न रोक्नुपर्ने लगाएतका ५ बुँदे मागपत्र पेश गरेका छन् । महानगर ल्याण्डफिल्डसाईड प्रदुषण…

    Read More
  • अपराध/दुर्घटना

    हरेक वर्ष अर्बौंको विषादी, आयातीत मध्ये ८५ प्रतिशत फलफूल र तरकारीमा प्रयोग

    पछिल्ला ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादि मुलुक भित्रिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको हो । आयातीत विषादीमध्ये करिब ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग गरिन्छ । जानकारका अनुसार जलवायु परिवर्तनसँगै खेती प्रणालीमा देखिएको समस्याले विषादीको आयात बढाएको छ । ‘पछिल्लो समय नयाँ÷नयाँ…

    Read More
  • अपराध/दुर्घटना

    खुला स्थल बढी मात्रमा अतिक्रमणको सिकार

    एकाबिहानै टुँडिखेलको चौरमा व्यायाम गर्नेहरूको हुलमा हुनुहुन्थ्यो, सञ्जीवकुमार शर्मा । क्षेत्रपाटी बस्ने उनी हिँड्दै टुँडिखेलसम्म आउँछन् र केहीबेर व्यायाम गरी फर्किन्छन् । कहिले टुँडिखेल त कहिले स्वयम्भू उनको बिहानी कसरत गर्ने ठाउँ हो । “नजिकै ठूलो खुला ठाउँ नभएपछि टाढा भए पनि आउनै प¥यो,” उनले भने, “हामी जिममा पैसा तिरेर दिनदिनै जान सक्दैनौँ, त्यसैले यस्ता…

    Read More