Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    “म जनतसँग गरेको वाचा सतप्रतिशत पुरा गर्ने जनप्रतिनिधी हुँ” : रेनु दाहाल

    चितवन/चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार रेनु दाहालले आफू भाषणभन्दा कामलाई प्राथमिकता दिने नेतृ भएको बताएकी छन्। घरदैलो अभियानका क्रममा मतदातासँग बोल्दै उनले भनिन्, “म बोलीसँगै काम गरेर देखाउने मान्छे हो।” उनले जनप्रतिनिधिको मूल दायित्व भनेको जनतासँग गरेका प्रतिबद्धता व्यवहारमा उतार्नु हो । उनले भनिन्, रेनु दाहाल इमान्दारीका साथ काम गर्ने र आफूले गरेका वाचालाई…

    Read More
  • म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

    म्याग्दी/यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला सदरमुकाम बेनीबाट मतपत्र, मतपेटिका, सुरक्षणसिल, स्वस्तिक छापलगायतका निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलतर्फ लागेका छन् । आज साँझसम्म म्याग्दीका ८२ वटै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसक्ने जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिनुभयो । निर्वाचनका लागि…

    Read More
  • मुख्य पृष्ठ

    दुईदिनमा ११ हजार २ सयले बढेको सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं/नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो । आजको मूल्यअनुसार, उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख २६ हजार १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । हिजो (आइतबार) पनि सुनको मूल्य ५६ सयले बढेर प्रतितोला ३ लाख २० हजार…

    Read More
  • ‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’

    काठमाडौँ/भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सहरी विकासमन्त्री कुमार इङ्नामले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ ।प्रेस काउन्सिल नेपालले ‘मौन अवधि र मिडिया’ शीर्षकमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको बताउनुभयो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राज्य र समाजप्रति उत्तरदायी भई…

    Read More
  • इरानमा अमेरिका र इजरायलको आक्रमण: कच्चा तेलको मूल्यमा उछाल, विश्व बजारमा कस्तो पर्ला प्रभाव ?

    लन्डन,(रोयटर्स)/अमेरिका र इजरायलले शनिबार इरानको नेतृत्वलाई लक्षित गर्दै आक्रमण गरेपछि मध्यपूर्वलाई नयाँ द्वन्द्वमा धकेलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस कदमले सुरक्षा खतरा अन्त्य गर्ने र इरानीहरूलाई आफ्ना शासकहरूलाई सत्ताच्युत गर्ने अवसर दिने बताएका छन्। द्वन्द्व बढ्ने त्रास बढेसँगै यस आक्रमणले नजिकैका तेल उत्पादक खाडी अरब राष्ट्रहरूलाई त्रसित बनाएको छ भने तेहरानले इजरायलतर्फ मिसाइल प्रहार…

    Read More
  • उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री

    काठमाडौँ/बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै हुनुहुन्थ्यो । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उहाँ समयमै विमानस्थल पुग्नुभएको थियो । तर उहाँ कतार जाने भने पाउनुभएन । विमानस्थलमा आएपछि उहाँलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो । उहाँ आइतबार दिउँसो विमानस्थलमा अलपत्र अवस्थामा भेटिनुभयो । रासससँगको कुराकानीमा आफूले…

    Read More
  • यूएईमा इरानी मिसाइल खस्दा एकको मृत्यु, अमेरिकी सैन्य आधार शिविर निशानामा

    दुबई/इरान र इजरायलबिचको द्वन्द्वले अब खाडीका अन्य मुलुकहरूलाई पनि सिधै चपेटामा पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा इरानबाट प्रहार गरिएका कैयौँ मिसाइलहरूलाई बीचमै रोकिए पनि त्यसको भग्नावशेष खस्दा कम्तीमा एक जनाको मृत्यु भएको हो। यूएईको सरकारी समाचार एजेन्सीका अनुसार यो आक्रमण राष्ट्रिय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन हो। यूएईले यस…

    Read More
  • मुख्य पृष्ठ

    हामी देशीविदेशी प्रतिक्रियावादीहरु विरुद्ध अभियान छेड्छौँः पुष्पकमल दाहाल

    काठमाडौँ/नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशीविदेशी प्रतिक्रियावादीहरु विरुद्ध अभियान छेड्ने चेतावनी दिनुभएको छ । शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो चुतावनी दिनु भएको हो । संयोजक दाहालले देशलाई अप्ठयारोबाट पार लगाउन र मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रासहित समाजवादतिर अघि बढ्नका लागि पनि फेरि एकचोटी…

    Read More
  • मुख्य पृष्ठ

    ८ लाखले उपत्यका छाड्ने अनुमान, यातायात प्रणाली चुस्त राखिने

    काठमाडौँ/निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । निर्वाचन आसपासमा करिव एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरुले काठमाडौं छोड्ने तयारी गरेका छन् । सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ…

    Read More
  • अन्तर्राष्ट्रिय

    इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमण

    तेहरान । इरानमाथि भइरहेको आक्रमण अमेरिका र इजरायलको संयुक्त सैन्य अपरेशन रहेको एक अमेरिकी अधिकारीले अल जजीरालाई बताएका छन्। द्वन्द्व टार्नका लागि विगत केही समयदेखि कैयौँ चरणका वार्ताहरू भएका थिए, जसको पछिल्लो कडी दुई दिनअघि मात्रै सम्पन्न भएको थियो। विगत १२ घण्टाभित्रै अमेरिका र इरानबिचको अप्रत्यक्ष वार्तामा मुख्य सहजकर्ताको भूमिका निभाइरहेका ओमानका विदेशमन्त्रीले वासिङ्टन पुगेर…

    Read More