प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरियो।
काठमाडौं/२५ असार/नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ असार २३ गतेको निर्णयअनुसार असार २५ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका शैलेश थापा क्षेत्री दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो । सुशोभन समारोहमा गृहसचिव न्यौपानेले…
Read More




