चितवनमा अझै अबैंध कन्सल्टेन्सी को बिगबिगी ! अनुगमन शुन्य
चितवन/जिल्लामा अझैं अबैध कन्सल्टेन्सीहरुको बिगबिगी देखिन्छ । केही बर्ष पहिले भागाभाग गरेका अबैंध कन्सल्टेन्सीहरु फेरी अबैध रुपमा सञ्चालनमा रहेका हुन् । चितवन लगाएत बागमति प्रदेशभित्र मापदण्ड बिना सञ्चालनमा रहेका अबैध कन्सल्टेन्सीहरुको बिगबिगी बढेको हो । चितवनको नारायणगढ भरतपुर, टाँडी, पर्सा लगायतका क्षेत्रमा अझै अबैध कन्सल्टेन्सीहरु सञ्चालनमा रहेको पाईएको हो । गैरकानुनी रुपमा सञ्चालनमा रहेका अधिकांश…
Read More




