रोट्रयाक्ट क्लब भरतपुर हाईटको पाचौँ पदस्थापन , अध्यक्षमा सुरज भण्डारी
भरतपुर : रोटर्याक्ट क्लव अफ भरतपुर हाईटको ५औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । चितवन गार्डेन रिसोर्ट (सि.जी.आर)मा आयोजित पदस्थापन कार्यक्रममा २०२३/२४ का अध्यक्ष सुरज भण्डारीले सपथ ग्रहण गरेका थिए। उनलाई कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ (डि.आर. आर) रोशन कार्कीले अध्यक्षको सपथ ग्रहण गराएका थिए । यस्तै नवनिर्वाचित अध्यक्ष सुरजले बोर्ड सदस्यहरूलाई पनि सपथ…
Read More




