| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    नेकपा विघटन हुने खतराः प्रचण्ड

    वीरेन्द्रनगर/६ फागुन/नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले धेरैले अहिले पार्टी विघटन गराउन कसरत गरेको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी कमजोर बनाउन षड्यन्त्र भइरहेको भन्दै पार्टी विघटन भए प्रतिक्रियावादीहरूको सपना साकार हुने बताए । उनले पार्टीभित्र आइपरेका खतरा रोक्न ढिला गरे पार्टी बनाउने इच्छाशक्ति हुँदाहुँदै…

    Read More
  • मुख्य समाचार

    The U.S. Tibetan Policy and Support Act is Essentially a Sabotage Act

    – Prof. Long xingchun (Director of the center for Indian studies at China west normal university) On the afternoon of January 28, 2020, the House of Representatives of the United States reviewed and passed the so-called Tibetan Policy and Support Act of 2019 under the anti-China noise. This means supporting Tibetan independence, interfering in China’s…

    Read More
  • मुख्य समाचार

    रहस्यमय एउटा भेटघाट !

    नेपाली कांग्रेसमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रमा माग गर्दै आएका नेताहरुले हालै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई भेटको प्रसंग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । नेपाली शंशाक कोइराला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य तथा भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्याय, एक मात्र महिला नलिनी ज्ञवालीसहितका १० जना नेपाली सहभागी…

    Read More
  • मुख्य समाचार

    प्रतिपक्षको भुमिकामा चुक्दैं काँग्रेस

    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले शनिबार संघीय संसद्मा सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाप्रति कटाक्ष गरे । ‘कम्युनिस्ट सरकार आयो भने रुन पनि पाइन्नँ’ भनेर चुनावताका देउवाले दिएका अभिव्यक्तिप्रति उनले व्यंग्य गरे । आफ्नो नेतृत्वको सरकारलाई अधिनायकवादीको बिल्ला भिराएर अन्तर्राष्ट्रियकरण गर्न खोजिएकामा उनको असन्तुष्टि झल्कियो । त्यसक्रममा प्रधानमन्त्रीले कांग्रेसले अपनाउँदै…

    Read More
  • अपराध/दुर्घटना

    ईयू र बेलायतको दबाबमा रोकियो मादक पदार्थ नियमन नीति

    मातृका दाहाल/काठमाडौँ /मादक पदार्थ नियमन तथा नियन्त्रण गर्न तयार पारिएको कार्यनीति बेलायत र युरोपेली युनियन ९ईयू० को दबाबमा रोकिएको खुलासा भएको छ । एक वर्षअगाडि मन्त्रिपरिषद्‌मा पुगेको कार्यनीति नेपालका लागि तत्कालीन बेलायती राजदूत रिचर्ड मोरिस र युरोपेली युनियनको ठाडो दबाबमा रोकिएको हो । गृहमन्त्री रामबहादुर थापाले गत वर्ष पुसमा ‘मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक…

    Read More
  • मुख्य समाचार

    एमसीसी संशोधन अमेरिकालाई अमान्य

    चन्द्रशेखर अधिकारी/काठमाडौं /अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई अमेरिकाको धारणा प्रस्ट पारेका हुन्। कार्यान्वयन चरणमा गएपछि परिवर्तनको गुञ्जायस नहुने भन्दै ब्रुक्सले स्पष्ट सन्देश दिए–…

    Read More
  • मुख्य समाचार

    नेपाल हेर्न दिल्लीमा ‘रअ’ को शक्तिशाली टिम

    नेपालको केन्द्रीय सरकारमा नयाँ सहयात्रीको आगमनपूर्व भारतले नेपालमाथिको हेराईलाई गहिरो पारेको छ । अहिलेका विदेशमन्त्री एस जयशंकर सुष्मा स्वराज विदेशमन्त्री हुँदा सचिवको हैसियतले सीधै नेपाल मामिला तय गर्थे । संविधान निर्माणसहितका विभिन्न सन्दर्भमा काठमाडौँ आउजाउ पनि गरेकै हुन् । सँगसँगै काठमाडौँस्थित दूतावासमा काम गरिसकेका शशी तोमर नेपाल–भूटान मामिला हेर्ने इन्जार्च बन्दैछन् । ‘रअ’ को सेकेन्डम्यानको…

    Read More
  • मुख्य समाचार

    फोहोर गरेको भन्दै मेयर द्धारिकालाल चौधरीले २७ वर्ष पुरानो पान पसल बन्द गराए

    इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीप्रति यहाँका व्यवसायीहरु आतकिंत बनेका छन् । आइतबार उनले यहाँ २७ बर्ष अगाडिदेखि पान पसल सञ्चालन गर्दै आएका सुवास शाहको पान पसल बन्द गरेसँगै यहाँका व्यवसायीहरु आतकिंत बनेका हुन् । एक पत्र टाँस गरेर उनले नगरपालिका नजिकै रहेको पान पसले सुवास शाहको पसल बन्द गरेका थिए । मेयर चौधरीले…

    Read More
  • अपराध/दुर्घटना

    ललितानिवास जग्गा प्रकरण : गृह मन्त्रालयको स्वीकृतिलगत्तै मुद्दा दर्ता गर्दै सीआईबी

    काठमाडौं । ललितानिवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले केही दिनमै जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार ललिता निवास जग्गा प्रकरणको विषयमा सीआईबीले गरेको अनुसन्धानबारे आइतबार साँझसम्म निर्णय गर्ने तयारी गरिएको छ । त्यसको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो…

    Read More
  • अपराध/दुर्घटना

    नेता विष्णु पौडेललाई सामाजिक सञ्जालमा प्रश्नै प्रश्न-के बालुवाटारमा ५० हजार आनामा जग्गा पाइन्छ?

    काठमाडौं । नेकपाको सरकारले बालुवाटार ललितानिवास जग्गा प्रकरणमा आफ्नो पार्टीका महासचिवलाई चोख्याउने मनाशय सहित अन्य १७५ जनालाई मुध्धा दायर गरेपछी अख्तियारको निष्पक्षतामाथी प्रश्न चिन्न खडा भएको छ । उसो त काठमाडौंस्थित बालुवाटारको १३७ रोपनी सरकारी जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलले आफूले ५० हजार आनामा ८ आना बालुवाटारको जग्गा किनेको…

    Read More